काठमाडौंमा बढे आर्थिक अपराधका घटना
काठमाडौं । काठमाडौंमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौंमा आर्थिक अपराधका घटनामा वृद्धि भएको बताएका छन्।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सोमबार प्रहरीवृत्त...
बेलायती डिफेन्स स्टडिजको टोली नेपालमा
काठमाडौं । संयुक्त अधिराज्य बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजका कमान्डेन्ट सेवानिवृत्त लेफ्टिनेन्ट जनरल सर जर्ज नोर्टनको नेतृत्वमा कलेजका शिक्षक र शिक्षार्थी नेपालको अध्ययन भ्रमणमा आएको छ।
नेपालको छ दिवसीय अध्ययन भ्रमणमा १९ सदस्सीय टोली...
चर्च ब्वाइजकाे प्रायाेजक अपि पावर कम्पनी लिमिटेड
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज युनाइटेड क्लबले अपि पावर कम्पनी लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ ।
ए डिभिजन लिगको १६औं चरण सञ्चालन भइरहँदा चर्च ब्वाइजले मुख्य प्रायोजक पाएको हो ।...
घुर्ने बिरामीका लागि निद्रा प्रयोगशाला
काठमाडौं। के तपाईँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाईँ ठूलै समस्या बन्नु भएको होला । तर अब यसको चिन्ता गर्नु पर्दैन...
Govt. will do utmost for improvement of education sector: PM Prachanda
Kathmandu-Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that the government will leave no stone unturned for reforms in the country's education sector.
The PM said this while receiving a memorandum submitted to him by...
प्रभु लाइफले २१ करोड ५ लाख रुपैयाँ लाभांस वितरण गर्ने
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई २१ करोड ५ लाख रुपैयाँ लाभांस वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयरसहित ११ प्रतिशत लाभांस दिने भएको...
चोरीपैठारीका लत्ताकपडा बरामद
काठमाडौं । सशस्त्र प्रहरीले सर्लाही र गौरबाट चोरीपैठारीका लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले सर्लाही जिल्लाको पर्सा गाउँपालिका–६ स्थित सीमा इलाकाबाट दुई लाख ८८ हजार रुपियाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो ।
सशस्त्र...
बूढानीलकण्ठमा आमिर खान विपश्यना ध्यानरत
काठमाडौं । पछिल्ला फिल्म व्यावसायिक रूपमा असफल भएपछि तनाव झेलिरहेका बलिउड अभिनेता आमिर खान बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा छन् ।
‘रिफ्रेस’ हुन आइतबार काठमाडौं आएका उनी सोही दिन बेलुकाबाटै केन्द्रमा ध्यानरत छन् । केन्द्र स्रोतका...
भारतमा ‘मोका’ नामको शक्तिशाली चक्रवात आउने चेतावनी जारी
काठमाडाैं । भारतमा ‘मोका’ नामको शक्तिशाली चक्रवात आउने चेतावनी जारी गरिएको छ।
भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा बनेको चक्रवात निकै भीषण आँधीमा परिणत हुने र हावाको गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुग्न सक्ने देखिएको...
कानुन दिवसका अवसरमा बारको शुभकामना
काठमाडौं । नेपाल बार एसोसिएसनले कानुन दिवसको अवसरमा नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा जोड दिएको छ ।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे आज जारी गरेको शुभकामना सन्देशमा स्वतन्त्र, निष्पक्ष र...

























