झन्डै चार लाख आवेदकको तथ्याङ्क हराएकोमा आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको तथ्याङ्क हराएकोमा आपत्ति जनाएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले हराएको डाटा रिकर नगरी लाजमर्दो तरिकाले आयोगले पुनः...
मकैको खोस्टाबाट टोपी र झोला
डुम्रे । तनहुँको व्यास नगरपालिका –५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा...
सुशीला भुसालको उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’को लोकार्पण
काठमाडौं । साहित्यकार सुशीला भुसालको दुई उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’को लोकार्पण गरिएको छ । तरेली साहित्यिक प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, डा. बिन्दु शर्मालगायतले सो कृतिको...
सुनको मूल्य तीन सयका दरले बढ्याे
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य थप ३०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २०० पुगेको छ।
तेजाबी सुन १ लाख...
काठमाडौं महानगरपालिकाको मोबाइल एप्लिकेसन सञ्चालनमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाको मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएका छन्।
सो मोबाइल एप सञ्चालनमा आएको नगरप्रमुख बालेन शाहले जानकारी दिएका छन्।
महानगरपालिकाको सेवाप्रवाहलाइ होम डेलिभरी गर्ने नीतिअनुरुप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली केएमसी एप...
खुमलटार रेलिगेसन जाेनमा, पुलिस र मनाङ खेल्याे
काठमाडौं । शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत सोमवार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले खुमलटार युथ क्लबलाई हराएको छ। च्यासल मैदानमा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले खुमलटार युथमाथि ३-१ गोलअन्तरले हराएको हो।
रफिक अमिनुले ४ र १६...
कोशी प्रदेश नामकरण असन्तुष्टि आन्दोलनरत संयुक्त संघर्ष समितिले शीर्ष नेता बहिस्कार गर्ने
काठमाडौं । कोशी प्रदेश नामकरणप्रति असन्तुष्टि जनाएर आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रदेशसभाका ८२ जना सांसद र उनीहरुको शीर्ष नेता बहिस्कार गर्ने घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले २८ वैशाखबाट प्रदेशसभामा कोशी...
लेवनान पहिलाे पटक साफ च्याम्पियनसिप खेल्दै
काठमाडौं । मध्यपूर्वको लेवनानले पनि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले आयोजना गर्ने क्षेत्रीय फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप खेल्ने भएको छ ।
भारतको बैंगलुरुमा ६–१९ असारसम्म १४औं संस्करणको साफ च्याम्पियनसिप आयोजना हुँदैछ । साफले सोमबार प्रतियोगिता...
मर्स्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो
तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मर्स्याङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो ।
तापक्रम बढे पनि हिमालमा...
नेप्सेमा १६ दशमलव ९३ अङ्कको गिरावट
काठमाडौं । पुँजीबजारमा आज (सोमबार) दोहोरो अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो ।
आज दुई...

























