जन–केन्द्रित बिकास चिन्तन र तदनुरुपको नीति जरुरी
लोकनारायण सुबेदी
बिश्वमा नबउदार अर्थनीतिको जुन डंका पिटिदै आएको थियो त्यसले उत्पन्न गरेका आर्थिक मन्दी तथा बित्तीय संकटहरुको भयंकर ठूलो दुष्चक्रले गर्दा बिकसित पश्चिमा देशहरु नै समेत आज बिकल्पको खोजीमा तल्लिन हुन थालेका छन् ।...
प्रधानमन्त्री प्रचण्डको आत्मरतिले गरेको संकेत !
–निमकान्त पाण्डे
गत वर्षको पुस १० मा गठन भएको प्रचण्ड सरकारले एक वर्षको अवधि पूरा गर्दै छ । यसबीचमा सरकारले जनअपेक्षाअनुसार ठूल्ठूला र धेरै कामहरु गरेको दाबी गर्दै आएको छ, तर जनता भने सरकारका कामप्रति...
संस्कृति मन्त्रीबाटै संस्कृति समाप्त पार्ने अभिव्यक्ति !
–प्रीति रमण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती अहिले आफ्नो विवादास्पद अभिव्यक्तिका कारण आलोचित छन् । एउटा धर्मविशेषको पक्षमा धारणा राखेर र त्यसको विपरीतमा जानेहरुलाई जेलमा कोच्नुपर्ने जस्ता अभिव्यक्तिका कारण उनी अहिले विवादमा...
संविधानको मर्म, जनयुद्ध र जनअपेक्षा बुझौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्न लागेको छ । तर, यस अवधिमा सरकारका गतिविधिबाट भने जनता सन्तुष्ट छैनन् । यही क्रममा सरकारकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले...
ईतिहास जननी हुन्न : मागेर लाज नढाक्नुस्
प्रशान्त महासागर
मेरो कुरा सत्तामा हुनेलाई तीतो लाग्छ भने प्रतिपक्षमा झोक्राउनेलाई मीठो लाग्छ । यसको अर्थ जीवन सत्यमा होईन् स्वार्थले बुनेको छ उनेको छ नबुझ्नु हो । अझ नेवा: सभ्यता कुरा गर्ने भने विश्व चिनाउन...
बैंकहरु नाफामा जाँदा व्यवसायी किन घाटामा ?
–प्रीति रमण
कुनै पनि देशको अर्थतन्त्र त्यहाँको आन्तरिक तथा बाह्य सूचकहरु, आयात तथा निर्यात, बैंक र वित्तको नाफाघाटाको अवस्था, बजारको चलायमान, सेयर बजार, उत्पादनको कमीवृद्धि र व्यवसायको अवस्थामा निर्भर हुन्छ । यी सूचकहरुको अवस्था सकारात्मक...
कीर्तिपुरको इतिहास : गुलाम बन्दै
- प्रशान्त महासागर
मलाई पाप लाग्छ
मलाई सराप लाग्छ
मेरो लास जल्दैन्
मेरो लास कीरा परेर सड्छ । किनभने मैले बेथिति देखें त्यसलाई विसंगति बनाउनुहुन्न भनें । मेरो आँगन आसपास जननी जन्मभूमी वरपर भेदभावहिन संस्कार छ त्यसको संरक्षण...
फेरि पनि बहस राजतन्त्रको, संवैधानिक कि सक्रिय ?
–निमकान्त पाण्डे
राजतन्त्र अन्त्य र गणतन्त्र स्थापना भएको १६ वर्ष बित्दा पनि देशमा फेरि राजतन्त्र स्थापनाको विषय उठेको छ । साढे दुईसय वर्षभन्दा बढी अवधि देशमा शासन गरेको राजतन्त्रको आवश्यकता र औचित्य नरहेको भन्दै दोस्रो...
महिलाका पीडा महिलाबाहेक अरुले बुझ्दैनन् !
–प्रीति रमण
हालै एक सार्वजनिक कार्यक्रममा उपसभामुख इन्दिरा रानाले महिलालाई संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुपर्ने माग गरिन् । संविधानको धारा ३८ को ५ ले महिलाहरुलाई ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने...
पवित्र तीर्थ : थाम्बहाल
-प्रशान्त महासागर
कीर्तिपुरको सम्मानित पवित्र भूमी थाम्बहाल जहाँ गंगाजल पाईन्छ । समय र परिवेश परिस्थिति त्यो पुरिएको छ । दु:ख त्यसैमा छ । पवित्रभूमीको संरक्षण हुनुपर्नेमा त्यसलाई बाधा मान्नु दु:खपुर्ण विचर हो । आमाबुबा पाल्न...
























