विन्डोज टेनको भीपीएन क्लाइन्ट यस्ताे छ उपयोगी ?
एजेन्सी - विण्डोज टेनको आफ्नै भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) क्लाइन्ट छ भनेर धेरै मानिसहरुलाई थाहा छैन । विण्डोज टेनको भीपीएन प्रयोग गरिरहँदा त्यसमा केही पावन्दी पनि छन् ।
विण्डोज टेनको छुट्टै भीपीएन नेटवर्कको आवश्यकता विण्डोज...
विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी गुगल ड्राइभको समस्या समाधान
काठमाडौं - बुधबारदेखि देखिएको जिमेल र गुगल ड्राइभको समस्या समाधान भएको छ । विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीमध्येको एक गुगलले प्रदान गर्ने सेवामा आएको समस्याको कारणै नखुली समस्या समाधान भएको बताइएको छ ।
जिमेल र...
अमेरिकाले लगायाे वि च्याटमाथि प्रतिबन्ध
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता एक कार्यकारी आदेश जारी गर्दै ४९ दिनभित्रमा कुनै अमेरिकी कम्पनीले खरीद नगरेको खण्डमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै विश्वको जीवन्त सामाजिक सञ्जाल तथा विस्तृत सोसल...
आठ भाषामा अनुवाद गर्ने स्मार्ट मास्क
एजेन्सी - कोभिड–१९ को महामारीले फेस मास्कलाई प्रत्येक दिनको आवश्यकता बनाएसँगै जापानको स्टार्टअप डोनट रोबोटिक्सले यसको अवसरको सदुपयोग गरेको छ । यो कम्पनीले स्मार्ट मास्क बनाएको छ । यो मास्क कोरोनाभाइरसबाट सुरक्षा प्रदान गर्ने...
सामाजिक सञ्जाल फेसबुकले तपाईंको गतिविधि यसरी निगरानी गर्छ
काठमाडौं - गत वर्ष फेसबुकले अफ फेसबुक एक्टिभिटी नामको प्राइभेसी फिचर सार्वजनिक गर्यो । यदि तपाईले यो फिचर अहिलेसम्म प्रयोग गर्नु भएको छैन भने यसलाई प्रयोग गर्नुहोस् । अन्य एप तथा वेबसाइटले तपाईको अनलाइन...
नेपालमा मोबाइल स्वाब कलेक्शन भेहिकल
ललितपुर - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ९नास्ट० ले मुलुकमा पहिलो पटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारीको सङ्क्रमणले बिरामीबाट चिकित्सकलाई सजिलै...
दशमै पहिलाे पटक एचबीओ च्यानल मोबाइल एपमा
काठमाडौं - स्याटेलाइट टेलिभिजन वितरक डिशहोम मिडिया नेटवर्क प्रालिले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही...
समुद्रको पिँधमा इन्टरनेटको तार बिछ्याउँदै
एजेन्सी - फेसबुकले समुद्रको पिँधमा ३७ हजार किलोमिटर लामो इन्टरनेटको तार बिछ्याउँदैछ ।
अफ्रिकाका विभिन्न १६ वटा देशहरूमा तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध गराउने प्रयोजनका लागि फेसबुकले विभिन्न टेलिकम कम्पनीहरूसँग मिलेर समुद्रमा इन्टरनेटको तार बिछ्याउने...
नेपालभर फोरजी प्रयोगकर्ता साढे ४६ लाख
काठमाडौं - मुलुकभर फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या साढे ४६ लाख पुगेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस प्रतिवेदनमा मुलुकभर फोरजी प्रयोगकर्ता ४६ लाख ६४ हजार ६६१ रहेको उल्लेख छ ।
दूरसञ्चार प्राधिकरणले...
पासवर्ड बनाउने मजबुत पाँच तरिका
साइबर आक्रमणका घटनामा पछिल्ला दिनहरुमा वृद्धि भैरहेको छ । अझ लकडाउनका बेला इन्टरनेटको प्रयोग अत्यधिक हुँदा प्रयोगकर्ताका अनलाइन अकाउन्टहरु झनै जोखिमपूर्ण बनिरहेका छन् । यस्तोमा आफ्नो कुनै पनि अनलाइन अकाउन्टलाई ह्याक हुनबाट जोगाउनका लागि...

























