प्रकाश मालाकारले स्वरोजगार बनाउने एप ल्याए
काठमाडौं - अस्ट्रेलियामा बस्ने एक नेपालीले गज्जबको उपयोगी एप विकास गरेका छन् । काठमाडौं नैकाप घर भएका प्रकाश मालाकारले सबै सेवा एउटै एपबाट दिन मिल्नेगरी ‘अल ईन वान’ मोबाइल एप तयार पारेका हुन् ।
उनले...
श्राद्धका लागि इकर्मकाण्ड एप सञ्चालनमा
काठमाडौं - पछिल्लो समय कोरोनाको बढ्दो संक्रमणका कारण भेटघाट, जमघटको परिस्थिति छैन । कोरोनाले गर्दा बुधबारबाट सुरु भएको सोह्रश्राद्ध पनि प्रभावित बनेको छ ।
यही परिस्थितिलाई मध्यनजर गरेर एउटा अनलाइन सेवा सञ्चालनमा आएको छ, जसले...
यसकारण पब्जीसहित ११८ मोबाइल एप्स भारतमा प्रतिबन्ध
भारतले पबजीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
मन्त्रालयले सार्वजनिक गरिएको विज्ञप्तिमा...
यसरी थाहा पाउनुहोस् एसएमएसबाटै ल्याण्डलाइनको बिल
काठमाडौं - अब नेपाल टेलिकमको ल्याण्डलाइनको बिल एसएमएसबाटै चेक गर्न सकिने भएको छ । कम्पनीले ग्राहकको सहजतका लागि मोबाइल ब्यालेन्स चेक गरेजत्तिकै सहज रुपमा ल्याण्डलाइनको बिलको जानकारी लिन सकिने बनाएको हो ।
कम्पनीका अनुसार ल्याण्डलाइनको...
प्राधिकरणद्वारा साइबर सुरक्षा विनियमावली जारी
काठमाडाैं - नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकहरुले सेक्युरिटी अडिट गर्नुपर्ने भएको छ । प्राधिकरणले ‘साइबर सुरक्षा विनियमावली २०७७’ जारी गर्दै अनिवार्य सेक्युरिटी अडिट गर्नुपर्ने व्यवस्था गरेको हो ।
विनियमावलीमा दूरसञ्चार सेवा प्रदायकले...
कतारले बनायाे कोरोना संक्रमितबाट बच्न ‘ऐतेराज मोबाइल एप
काठमाडाैं - कतारमा घरबाहिर निस्किएको कोरोना भाइरस संक्रमितबारे जानकारी दिन मोबाइल एप प्रयोगमा ल्याइएको छ । ‘ऐतेराज एप्स’ को प्रयोगले भाइरस नियन्त्रणमा ठूलो मद्दत पुगेको कतारको दाबी छ ।
कतार सरकारका अनुसार भाइरस संक्रमित व्यक्ति...
नाभुश टेकले देशकै पहिलो शब्द पजल गेम ल्यायाे
काठमाडाैं - नेपालकै पहिलो शब्द पजल गेम प्लेस्टोरमा उपलब्ध भएको छ । नाभुश टेकले नेपाली शब्द पजल गेमको विकास गरेको हो ।
नाभुश टेकले विकास गरेको नेपाली शब्द पजल गेम गूगल प्ले स्टोरेमा उपलब्ध भएको...
भीमदत्तमा वायु गुणस्तर मापन केन्द्र सञ्चालन
महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिकामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । वातावरण विभागको सहयोगमा स्थापना गरिएको वायु प्रदुषण मापन केन्द्र सञ्चालनमा आएको हो ।
भीमदत्त नगरपालिकाका वातावरण शाखाका वातावरण अधिकृत गणेश ठगुन्नाले विभागको...
विन्डोजबारे जान्नैपर्ने यी १० तथ्य
एजेन्सी - माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजले २५ वर्ष पूरा गरेको छ । २५ वर्षअघि सन् १९९५ अगष्ट २४ का दिन माइक्रोसफ्टले पहिलो प्रयोगकर्तामैत्री विन्डोज अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ ल्याएको थियो । कम्प्युटर...
सामसुङ फोन अब अमेरिकी सेनाका लागि विशेष
एजेन्सी - विभिन्न स्मार्टफोन कम्पनीहरुले आफ्ना नियमित उत्पादनहरुका अतिरिक्त कतिपय विशेष संस्करण समेत बजारमा ल्याउने गर्दछन्, खासगरी विशेष रुची तथा क्षेत्रका आफ्ना फ्यानहरुलाई लक्षित गरेर । तर सामसुङ कम्पनीले भने अमेरिकी सेनाकै लागि भनेर...

























