क्युआर कोड पेट्रोल पम्पमा राखी बिलिङ सफ्टवेयर निःशूल्क पाउने तरिका

काठमाडाैं - पेट्रोल पम्प व्यवसायीहरुले आफ्नो व्यवसायमा क्यूआर भुक्तानी राख्दा बिलिङ सफ्टवेयर निःशूल्क पाउने भएका छन् ।देशकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले क्युआर कोड राख्दा दैनिक कारोबार सजिलो बनाउन बिलिङ सफ्टवेयर पनि निशूल्क दिने...

इ–सेवाले आईएसओ २७००१ः२०१३ मान्यताप्राप्त प्रमाणपत्र पायो

काठमाडाैं - देशकै पहिलो भुक्तानी सेवा प्रदायक इ–सेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गर्न सफल भएकाे छ ।  आईएसओ प्रमाणपत्र प्राप्त भएसँगै एक दशकभन्दा लामो समयदेखि मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै...

टेलिकमले विद्यार्थीको लागि आकर्षक अफर ल्यायाे, ९९ रुपैयाँमै अनलिमिटेड टकटाइमसँगै ५ जीबी डेटा

काठमाडौं - नेपाल टेलिकमले ‘पाठशाला सीयूजी सिम’ सार्वजनिक गरेको छ । सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकालाई उनीहरुको परिवेश अनुकूल सिक्ने वातावरण...

आजदेखि तीन दिनसम्म टेलिकमको अनलिमिटेड अफर

काठमाडाैं - संविधान दिवसका अवसरमा आज असोज २ देखि ४ गतेसम्मका लागि अनलिमिटेड युट्युब, फेसबुक तथा अन्य विभिन्न प्याक उपलब्ध गराइएकाे नेपाल टेलिकमले जनाएकाे छ। टेलिकमका अनुसार असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब...

सहज बनाउन आयो मोबाइल एप ‘वरिपरि’

काठमाडौं - डिजिटल माध्यममार्फत ग्राहकमाझ पुगेर आफ्नो वस्तु तथा सेवाको विक्री गर्नुपर्ने बाध्यात्मक अवस्थालाई सहज बनाउन भन्दै मोबाइल एप ‘वरिपरि’ सार्वजनिक गरिएको छ । पटक–पटकको बन्दाबन्दी तथा निषेधाज्ञाले सम्पूर्ण व्यवसाय थलिएको अवस्थामा नयाँ एपले...

ग्रामीण विद्यार्थीका लागि एक हजार आईटी ल्याब बन्दै

कोरोना भाइरसबाट हुने कोभिड–१९ महामारीले लाखौं विद्यार्थीको अध्ययन कार्य ठप्प भएसँगै सरकारको ध्यान सूचना प्रविधि (आइटी) ल्याब निर्माणतर्फ अघि बढेको छ । विद्यार्थीलाई सूचना प्रविधिको पहुँचमा ल्याउन सरकारी लगानीमा सुरु गर्न लागिएको एक हजार...

आफ्नै कर्मचारीहरुका लागि मास्क डिजाइन

काठमाडौं - संसारकाे सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पल आफ्नो डिजाइन दर्शनका लागि चर्चित छ । चाहे आफ्ना प्रडक्टहरुको डिजाइन होस् वा आफ्ना प्रडक्टहरु बिक्री गर्ने रिटेल स्टोरहरुको डिजाइन नै किन नहोस् एप्पलले डिजाइनको...

ब्यालेन्स थाहा पाउने तरिका : दूरसञ्चार प्राधिकरणद्वारा एउटै सर्टकोड लागु

काठमाडौं - सबै मोबाइल सेवा प्रदायकले ब्यालेन्स जानकारी, रिचार्ज तथा ट्रान्स्फरका लागि एउटै सर्टकोड प्रयोग गर्नुपर्ने भएको छ । सेवा प्रदायकका सर्टकोड फरक हुनाले प्रयोगकर्तामा अन्योल भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले एउटै सर्टकोड लागु...

फेसबुकमै इन्स्टाग्राम स्टोरिज हेर्न मिल्ने

एजेन्सी - केही वर्षयता फेसबुक सीईओ मार्क जुकरबर्गले सोसल नेटवर्किङ साइट फेसबुक र कम्पनीका अन्य लोकप्रिय सोसल मिडिया प्लाटर्फमहरु इन्स्टाग्राम र ह्वाट्सएपलाई एकीकृत गर्ने जनाउँदै आएका छन् । गत महिना मात्रै फेसबुकले उसको एन्ड्रोइड तथा...

नेपालकै आर्थिक समृद्धिका लागि प्रयोग गर्छौं : सगुन 

काठमाडौं–अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ-कमर्स कम्पनी सगुनले कुनै पनि माध्यमबाट नेपाली पुँजी स्वदेशबाहिर नलैजाने स्पष्ट पारेको छ। सगुनले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनाम संस्थापक गोविन्द गिरीले सगुनप्रति नबुझेर सुरुमा केही भ्रम रहे...

RECENT POSTS

HOT NEWS