विश्वकप क्रिकेटका लागि टोली घोषणा गर्ने आज अन्तिम दिन
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण सुरु हुन अब सात दिनमात्र बाँकी छ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका लागि सहभागी १० वटै राष्ट्रले आफ्नो १५...
एसियन गेम्समा नेपालका १० खेलाडीको चुनौती समाप्त
काठमाडौं । एसियाली खेलकुदमा बुधबार भएका अधिकांश खेलमा नेपाल पराजित भएको छ । नेपालले पदकको अपेक्षा गरेका बक्सिङ, तेक्वान्दो सहितका खेलहरुको विभिन्न स्पर्धामा नेपाली खेलाडी पराजित बनेका हुन् ।
तेक्वान्दो :
तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी...
नेपाललाई ३-२ गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश
काठमाडौं । यू-१९ साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई पराजित गर्दै भारत फाइनल प्रवेश गरेको छ। निर्धारित समय १-१ गोलको बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा नेपाललाई ३-२ गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।
पेनाल्टी...
साफ यू–१९ च्याम्पियनसिपमा भुटानलाई हराउँदै पाकिस्तान फाइनल प्रवेश
काठमाडौं । पेनाल्टी सुट आउटमा भुटानलाई हराउँदै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको पहिलो सहभागितामै फाइनलमा पुगेको छ ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्ने मौका पाए पनि सदुपयोग नगरेपछि खेल टाइब्रेकरमापुगेको थियो । टाइब्रेकरको...
१९औँ एसियाली खेलकुद : आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित ९५ पदक प्राप्त गर्दै शीर्ष स्थानमा...
नेपालले विश्व टी-२० क्रिकेटमा कीर्तिमानी जित
हाङझाउ । नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ ।
जेजिया ङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा बुधबार बिहान भएको खेलमा...
१९ औं एसियाली खेलकुदकाे तेस्रो दिन पनि नेपालले पदक जित्न सकेन
काठमाडौं । १९ औं एसियाली खेलकुदमा नेपाल तेस्रो दिन पनि पदक विहीन रह्यो। प्रतियोगिताको तेस्रो दिन कुल २१ देशले पदक जित्दा नेपाली टिम भने पदक छेउछाउ पुग्कोन सकेको छैन्।
सोमबार नेपालका लागि पुरुष बक्सिङमा नेपालका...
साफ यू-१९ च्याम्पियनसिपमा माल्दिभ्सलाई ४-१ ले हराएर नेपाल सेमीफाइनल प्रवेश
काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपमा माल्दिभ्सलाई ४-१ ले हराएपछि नेपाली टिमका प्रमुख प्रशिक्षक सुनिल श्रेष्ठले आशा गरे अनुसारकै नतिजा आएको भन्दै खुसी व्यक्त गरेका छन् ।
आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको नेपाललाई...
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसँग खेल्ने
हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ ५ : १५ बजे हुने छ ।
महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक...
१९ औँ एसियाली खेलकुद : नेपालको निराशाजनक प्रदर्शन
हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन ।
उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी रहेको उक्त स्पर्धामा...























