सलिशा भण्डारी र सुस्मिता नेपाल सुटिङको १० मिटर एयर राइफल छनोट चरणबाटै बाहिरिए

काठमाडौं । चीनमा जारी एसियाली खेलकुद प्रतियोगितामा आइतबार नेपाली खेलाडीले निराशाजनक प्रदर्शन गरेका छन् । नेपाली खेलाडी सलिशा भण्डारी र सुस्मिता नेपाल सुटिङको १० मिटर एयर राइफल महिला छनोट चरणबाटै बाहिरिएका हुन् । छनोट चरणमा...

चीनले एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्याे

काठमाडाैं । आयोजक राष्ट्र चीनले एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो । ‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले...

भारत १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटको फाइनलमा पुग्याे

काठमाडौं । भारतीय टोली चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई आठ विकेटको फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो । टस जिती पहिलो ब्याटिङ राजेको...

यु-१९ साफ च्याम्पियनसिपमा बंगलादेशलाई भुटान सेमिफाइनल प्रवेश

काठमाडौं । पछिल्लो केही वर्षदेखी भुटानले गरेको ग्रासरुट फुटबलको लगानिको नतिजा देखिन थालेको छ। काठमाडौंमा जारी यु-१९ साफ च्याम्पियनसिप फुटबलमा उपाधि दाबेदार बंगलादेशलाई ४-३ गोलको सनसनिपूर्ण जित निकाल्दै भुटान सेमिफाइनल प्रवेश गर्न सफल भयो।...

नेपाल भियतनामसँग २-० गोल अन्तरले पराजित

काठमाडौं । नेपाल १९औं एशियन गेम्स अन्तर्गतको महिला फुटबलको पहिलो खेलमा पराजित भएको छ । नेपाल भियतनामसँग २-० गोल अन्तरले पराजित भएको हो । भियतनामको जितमा खेलको ५३औं मिनेटमा फाम है यनले र खेलको ६४औँ...

दुई हप्ते १९औं एसियाली खेलकूद प्रतियोगिता शुभारम्भ

हाङझोउ । चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा रङ्गीन समारोहबीच उद्घाटन गर्दै दुई हप्ते खेलकूद प्रतियोगिताको शुभारम्भ गरेका छन् । चीनको अपनाएको शून्य–कोभिड नीतिका कारण एक वर्ष ढिला आयोजना गरिएको प्रतियोगितामा ४५...

क्यानका नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शनिबार सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित अध्यक्ष र पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत अध्यक्षमा निर्वाचित...

धन्यन्तरी स्पोर्टस् हबमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुने

  काठमाडाैं । काठमाडौंको धु्म्बाराहीमा रहेको धन्यन्तरी स्पोर्टस् हबमा आउँदो शनिबार मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मोहनबहादुर शाहीको पहलकदमीमा धन्यन्तरी क्लब र सशस्त्र प्रहरीबीच प्रतियोगिता हुन लागेको हो । विभिन्न उमेर समूहमा खुल्ला, भेट्रान...

  साफ यू–१९ च्याम्पियनसिप फुटबलमा भारतकाे विजयी सुरुवात

काठमाडौं । साविक विजेता भारतले साफ यू–१९ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा बिहीबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० गोलले हरायो । भारतको जितमाज्वज्वम्सार गोयरी नोएबाले खेलको पहिलो मिनेट, मैतेईले...

एमएमएमा डेब्यु फाइट जितेका रविन्द्र  धान्तले नेपाललाई चिनाउन सफल

काठमाडौं । विश्व चर्चित वान च्याम्पियनसिप मिक्स मार्सल आर्ट (एमएमए) मा डेब्यु फाइट जितेका रविन्द्र  धान्तले नेपाललाई चिनाउन सफल भएको बताएका छन् । थाइल्याण्डको बैंककमा शुक्रबार भएको वान च्याम्पियनसिपको वान फ्राइडे फाइट्समा रविन्द्रले रसियन फाइटर तोरेप्ची डोनगागलाई टेक्निकल...

RECENT POSTS

HOT NEWS