१९औं एसियाली खेलकुदमा नेपालली पुरुष भलिबल टाेलीेले बहराइनसँगै भिड्दै

काडमाडाैं । एसियाली खेलकुदको औपचारिक उद्घाटन २३ सेप्टेम्बरबाट सुरु हुँदै छ। यद्यपि प्रतियोगिताको उद्घाटन अघिनै केही खेलहरु भने सुरु भएका छन्। आजबाट टिम इभेन्टका खेलका रुपमा रहेका भलिबल, फुटबल र क्रिकेटको प्रारम्भिक खेलहरु सुरु...

सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित सूचीमा परेको छ । पर्याप्तमात्रामा न्यायाधीन नहुँदा लामिछानेको मुद्दा स्थगित सूचीमा परेको हो । लामिछानेविरुद्धगौसला २६ (परिवर्तित नाम) लाई जबरजस्ती करणी गरेको अअभियोगको मुद्दा रहेको छ । ३५...

१९औं एसियन गेम्स खेल्न हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान

काठमाडौं । १९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्समार्फत नेपाली महिला फुटबल टोलीले एसियन...

आज सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको जबरजस्ती करणी सम्बन्धी मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ। यसअघि यो मुद्दा पटक-पटक पेसी चढ्ने अनि स्थगित हुने हुँदै आएको छ। लामिछानेले नाबालिगलाई फकाएर घुम्न लैजान...

अन्तर वडा फुटसलमा वडा ११, १३, २६ र १५ क्वाटरफाइनल प्रवेश

काठमाडौं । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शनिबार वडा नं ११, वडा नं १३ वडा नं २६ र वडा नं १५ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । काठमाडौँ महानगरपालिकाका वडाहरू बिच लैनचौर फुटसल मैदानमा...

कराते संघको दोस्रो साधारण सभा समन्न

काठमाडाैं । नेपाल बालकुमारी क्योकुशिन कराते संघको दोस्रो साधारण सभा तथा निर्वाचन समन्न भएको छ। भाद्र ३० गते शनिबार भएकाे  समारोहमा प्रमुख अतिथि नेपाल फुल कन्ट्यआक कराते महासंघका अध्यक्ष शालिकराम कुँवर,  संघका संस्थापक अध्यक्ष सुरेन्द्र...

एकदिवसीय सिरिज इङ्गल्यान्डले उपाधि जित्याे

 एजेन्सी  । न्युजिल्यान्डविरुद्ध चार खेलको एकदिवसीय सिरिज घरेलु टोली इङ्गल्यान्डले जितेको छ । शुक्रबार राति भएको सिरिजको चौथो तथा अन्तिम खेलमा इङ्गल्यान्डले न्युजिल्यान्डलाई एक सय रनले हरायो । जितसँगै इङ्गल्यान्डले सिरिज ३–१ ले जितेको हो...

इंग्ल्याण्डले न्युजिल्याण्डलाई १८१ रनले पराजित

काठमाडौं । बेन स्टोक्सले कीर्तिमानी १८२ रन बनाएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई १८१ रनले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । स्टोक्सले इंग्ल्याण्डका लागि ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान...

एसीसी यू–१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । क्यानले यू–१९ विश्वकप छनोट खेलेकाहरुलाई निरन्तरता दिएको छ ।...

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

नारायणगढ (चितवन) । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको बाँकी निर्माणको काम...

RECENT POSTS

HOT NEWS