पाकिस्तानविरूद्ध सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपको फाइनल प्रवेश
काठमाडौं । पाकिस्तानविरूद्ध सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपको फाइनल प्रवेश गरेको छ। सुपर फोर अन्तर्गत आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका फाइलन पुगेको हो। पाकिस्तानको एसिया कप यात्रा भने समाप्त भएको...
भद्रपुर झापा गोल्डकपको आयोजनामा झापा लिग हुने
बिर्तामोड । भद्रपुर झापा गोल्डकपको आयोजनामा खेलाडी समेतको छनौट गर्ने उद्देश्य राखेर झापा लिग गर्ने भएको छ । मङ्सिर ७ गतेदेखि भद्रपुरको मेची रङ्गशालामा हुने झापा लिगको तयारी सुरु गरिएको छ । १५ दिनसम्म चल्ने...
भारोत्तोलन खेलाडी विशालसिंह विष्टकाे नयाँ राष्ट्रिय कीर्तिमान
काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
पुरुष ९६ केजी तौलसमूहमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल...
बोलिभिया विरुद्ध अर्जेन्टिनाकाे सान्दार जित
एजेन्सी । बोलिभिया विरुद्धको खेलमा अर्जेन्टिना ३-० गोलअन्तरले विजयी भएको छ।
यो सहित फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा लगातार दोस्रो खेलमा अर्जेन्टिनाले जित हात पारेको छ। यसअघि इक्वेडर विरुद्धको खेलमा अर्जेन्टिना १-० गोलअन्तरले...
एसियन गेम्सको सेफ दि मिसनमा राखेका सदस्य सचिव घिसिङ नियुक्त
काठमाडौं । चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा नेपालको सेफ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ नियुक्त भएका छन् ।
नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६औं कार्यकारी बैठकले एसियन गेम्सको सेफ दि...
क्रिस्टियानो रोनाल्डो बिनै लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ९ गोल
काठमाडौं । युरो २०२४ छनोट अन्तर्गत पोर्चुगलले लक्जेमवर्गलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
गोन्कादो इनासियो, गोन्कालो रामोस र डिएगो जवटाले दुई दुई गोल गरेपछि पोरच्गलले सानदार जित हात पारेको हो ।
निलम्बनमा परेका...
आज नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुने
काठमाडौं । नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेलआज हुँदैछ ।
खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ ।
शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो ।
पहिलो खेलमा नेपालका अन्जन...
अन्तर्राष्ट्रिय हाइ ब्रिज—२०२३ खेलकुद प्रतियोगिता सम्पन्न
काठमाडौं । अन्तर्राष्ट्रिय हाइ ब्रिज—२०२३ खेलकुद प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।
बिहीबार चीनको दक्षिण पश्चिमी गुइझाउ प्रान्तमा प्रतियोगिता सम्पन्न भएको हो ।
इटाली, फ्रान्स, क्यानडा र संयुक्त राज्य अमेरिका लगायत ११ देशका २० खेलाडीले बेइपान्जियाङ...
युरो कप छनोट फुटबलमाआयरल्यान्डको सम्भावना जीवितै
एजेन्सी । सन् २०२४ मा आयोजना हुने युरो कप फुटबल प्रतियोगिता छनोट खेलमा शुक्रबार फ्रान्सले आयरल्यान्डलाई २—० गोलले हराएको छ । फ्रान्ससँग पराजित भए पनि आयरल्यान्डको छनोट हुने झिनो सम्भावना भने कायमै छ ।
आयरल्यान्डविरुद्धको...
विश्वकप छनोटमा मेस्सीले फ्रिकिक मार्फत अर्जेन्टिनालाई जित दिलाए
काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेस्सीको उत्कृष्ट फ्रिकिक गोलगसँगै अर्जेन्टिनाले विश्वकप छनोट फुटबलको शुक्रबार सम्पन्न खेलमा इक्वाडरलाई १—० ले हराएको छ । प्रतिस्पर्धात्मक खेलको ७८ औं मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमार्फत निर्णायक गोल गरेका थिए...

























