नेपालले म्यानमारविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप छनोट तयारीमा म्यानमारविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दै छ, जसको पहिलो प्रतिस्पर्धा यांगुनस्थित थुवुना रंगशालामा शुक्रबार हुनेछ । म्यानमारविरुद्ध हुनेमैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि तयारी गर्नेक्रममा नेपाली राष्ट्रिय फुटबल...
युएस ओपन टेनिसमा कार्लोस अल्कारेज सेमिफाइनल प्रवेश
एजेन्सी । साविक विजेता स्पेनिस स्टार कार्लोस अल्कारेज युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
बिहीबार बिहान भएको खेलमा अल्कारेजले जर्मनका अलेक्सजेन्डर ज्वेरेभलाई ३–० को सोझो सेटमा हराउनुभयो । अल्कारेजले अलेक्सजेन्डरमाथि ६–३,...
बंगलादेश पाकिस्तानसँग ७ विकेटको फराकिलो अन्तरले पराजित
काठमाडौं । एसियाकप क्रिकेट अन्तर्गत ‘सुपर फोर’ को पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो रवाफ कायम राखेको छ। टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ३८.४ ओभरमा अलआउट हुँदै १...
काठमाडौंमा मिस्टर एसियाको उपाधि भारतका सराभनन मनीले उचाले
काठमाडाैं । ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तर्गतको मिष्टर एसियाको उपाधि भारतका सराभनन मनीले हात पारेका छन्।
आफ्ना दश प्रतिस्पर्धीलाई पछि पार्दै मनीले उपाधि जितेका हुन्।
शारीरिक सुगठन तर्फको विभिन्न दश तौल समूहका विजयीहरुका विच...
नेपाली क्रिकेट टोलीलाई भव्य स्वागत
काठमाडाैं । एसिया कप-२०२३ खेलेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
नेपाली टिमलाई बाजागाजासहित स्वागत गरिएको हो। नेपालले एसिया कप २०२३ मा विश्व क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग...
एसिया कप क्रिकेटमा नेपालले भारतसित हारे पनि प्रशंसा बटुल्न सफल
काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतसित हारका बावजुट पनि प्रशंसा बटुल्न सफल भएका छ ।
गत सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतसँग नेपाल १० विकेट हार्न बाध्य भयाे ।
वर्षाले प्रभावित...
सरकारले जग्गा उपलब्ध गराए रंगशाला महानगरले बनाउँछ : मेयर बालेन
काठमाडौं न्। काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह (बालेन्द्र)ले संघीय सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन्। सोमबार नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका बालेनले आज बिहान सरकारले १०० रोपनी...
साफ यू-१६ च्याम्पियनसिपकाे पहिलो खेलमै नेपाल बंगलादेशसँग स्तब्ध
काठमाडौं- भुटानमा जारी साफ च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमै बंगलादेशसँग पराजित भएको छ। समूह ‘ए’ अन्तर्गत सोमबार साँझ भएको खेलमा नेपाल बंगलादेशसँग १-० ले पराजित भएसँगै सेमिफाइनल सम्भावना कमजोर भएको हो।
साफ यू-१६ च्याम्पियनसिपको समूह...
वर्षाका कारण नेपाल-भारतबीचको एसिया कप पुनः रोकियो
काठमाडौं । श्रीलंकाको क्यान्डीमा भइरहेको एसीसी एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः रोकिएको छ।
पहिलो इनिङमा ब्याटिङ गरेको नेपाल दोस्रो इनिङमा बलिङ गरिरहेको छ। दोस्रो इनिङको २.१ ओभर चलिरहँदा वर्षा भएपछि खेल...
एसिया कप : नेपालले एक सय रन पूरा
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २१ दशमलव ५ ओभरमा ओभरमा...

























