भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाए
काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको छ ।
जम्मा ७ रन जोडेका उनी १५.६ ओभरमा रवीन्द्र जडेजाको बलमा आउट भएका हुन् ।...
एसिया कपमा भारतविरुद्ध नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाए
काठमाडौं । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन् । नेपालले ९.५ ओभरमा पहिलो...
एसिया कपमा नेपालले भारतसँग खेल्दै
एसिया कपको पाँचौं तथा नेपाल आफ्नो दोस्रो खेलमा सोमबार भारतसँग खेल्दैछ। श्रीलंकाको केन्डीस्थित पल्लेकेले इन्टरनेसनल स्टेडियममा नेपाल भारत खेल खेल्ने कार्यतालिका रहेको छ। नेपाली समय अनुसार ३:१५ बाट खेल सुरु हुने छ।
क्रिकेट इतिहास भारतको...
भदौ २२ र २५ गते म्यानमारसँग नेपालले मैत्रीपूर्ण फुटबल खेल्ने
काठमाडौं । नेपालले मित्रराष्ट्र म्यानमारसँग यहि भदौ २२ र २५ गते उसैको भूमिमा खेल्न लागेको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार म्यानमारसँगको...
भेट्रान्स टी- २० क्रिकेटमा नेपाल भेट्रान्सले कुवेत बादशाहलाई ४३ रनले हरायो
काठमाडौं । इन्टरनेशल भेट्रान्स टी- २० क्रिकेट शृंखलाको आइतबार खेलिएको दोस्रो खेलमा नेपाल भेट्रान्स टोली विजयी भएको छ । दोस्रो खेलमा नेपाल भेट्रान्सको जितसँगै दुई खेलको शृंखला पनि एक- एकको बराबरीमा सकिएको छ ।
काठमाडौंमा...
च्याम्पियन्स लिग फुटबल २०२३-२४ सिजको ड्र सार्वजनिक
एजेन्सी । च्याम्पियन्स लिग फुटबल २०२३-२४ सिजको ड्र सार्वजनिक भएको छ । युईएफए ले बिहीबार राति च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरेको हो ।
च्याम्पियन्स लिगमा छनौट भएको प्रिमियर लिग क्लब न्युक्यासल कठिन समूह एफ मा...
बहराइनमाथि नेपालको जित
काठमाडौं । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।
मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य...
नेयमारले विश्वकप जितेरै छाड्ने सपना !
एजेन्सी । ब्राजिलियन स्टार नेयमारले ब्राजिलसँग फिफा विश्वकप जित्ने आफ्नो लक्ष्य रहेको खुलासा गरेका छन्। एक अन्तर्वार्ताको क्रममा नेयमारले आफ्नो सबै भन्दा ठूलो सपना ब्राजिलका लागि विश्वकप जित्नु रहेको बताएका हुन्।
नेयमारले एक दिन आफूले...
पाकिस्तानसँग नेपालको ठूलो हार
नेपाल एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ । ३ सय ४३ रनको विशाल लक्ष्य लिएर आएको नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अलआउट भयो । कप्तान बाबर...
एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिनुभएको छ...
























