पीएमजीसी २०२३ जित्न अब एक कदम मात्र टाढा

काठमाडौं । ‘पब्जी विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ बाट नेपाली टिम एक कदम मात्र टाढा रहेका छन् । अहिले चल्दै गरेको पब्जीको दक्षिण एसिया स्तरको ठूलो प्रतियोगिता 'पब्जी मोबाइल प्रो लिग...

क्युवाका ५८ वर्षीय पार्कर ७ महिनामै स्टार बने

एजेन्सी । क्युवाका ५८ वर्षीय ओस्वालडो रोके डे अराना देशकै सबैभन्दा वृद्ध पार्कर खेलाडी बनेका छन्। पार्कर खेल सन् १९८० मा फ्रान्सबाट सुरु भएको थियो। खेलमा आफ्नो कलामार्फत् प्राकृतिक वातावरणीय अवरोध पार गर्दै एक ठाउँबाट...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश प्रकाश पण्डितको इजलासमा आइतबार सुनुवाइका लागि परेको मुद्दा समय अभावका कारण हेर्न नभ्याइनेमा राखिएको हो । यसअघि सन्दीपको मुद्दाको पेसी गत साउन...

नेपालले आईएसएफ यू–१५ जिम्न्यासाइडमा एक स्वर्ण र दुई कास्य जित्याे

काठमाडौं । ब्राजिलमा भएको आईएसएफ यू-१५ जिम्न्यासाइड २०२३ मा नेपालले १ स्वर्ण सहित ३ पदक जितेको छ । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ ९आईएसएफ० को आयोजनामा भएको प्रतियोगितामा नेपालले तेक्वान्दोबाट १ स्वर्ण र बक्सिङबाट २ कांस्य...

निश्चित कार्कीले आईएसएफ यू-१५ जिम्न्यासाइडमा स्वर्ण पदक जिते

रियो दि जेनेरियो । नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू-१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् । ब्राजिलको रियो दि जेनेरियोमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा उनले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण...

यू–१६ साफ च्याम्पियनसिप खेल्ने टोली सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१६ साफ च्याम्पियनसिप खेल्ने टोली सार्वजनिक गरेको छ । भुटानमा सेप्टेम्बर १–१० सम्म आयोजना हुने साफ यू–१६ मा प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक रविन्द्र शिलाकारले सोमबार अन्तिम टोली घोषणा...

स्पेन महिला विश्वकप फुटबल विजेता

काठमाडौं । स्पेनलाई महिला विश्वकप फुटबल विजेता बनाउन एक मात्र निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाका बुबाले विश्वकप फाइनलको दुई दिनअघि मात्रै निधन भएको थियो । तर आइतबार विश्वकपको फाइनलमा इंग्ल्याण्डविरुद्ध टिमको नेतृत्व गरेर मैदान...

‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि अविरल घिमिरेले जित्याे

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् । ‘हिमालय...

यशोदा बोहोराको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल

काठमाडौं । अभ्यासका क्रममा गम्भिर रुपमा घाइते भएकी नेपालकी पूर्व साफ यु–१५ महिला च्याम्पियनसिप विजेता यशोदा बोहोराको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको छ । मधुवन – ४ बर्दियाकी स्थायी वासिन्दा यशोदाको पोखरामा जारी...

सावित्राले युराेपियन क्लबमा गाेल गरेर इतिहास रचिन्

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलमा पहिलो गोल गरेकी छन् । होपएल रानानामा अनुबन्ध भएकी सावित्राले एथेना कपको दोस्रो चरणमा हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा डेब्यु गोल गरेकी हुन् । उक्त...

RECENT POSTS

HOT NEWS