युईएफए प्लेयर अफ दी इयरको मनोनयन सार्वजनिक

काठमाडौं ।  युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले प्लेयर अफ दी इयरको मनोनयन सार्वजनिक गरेको छ। तीन जनाको सूची सार्वजनिक गर्दा लियोनल मेस्सी ,एर्लिङ हालान्ड र केभिन डी ब्रुएना रहेका छन् । तीन मध्य दुई जना...

आज मछिन्द्रले मोहन बगानसँग खेल्दै

काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा आज नेपालको ए डिभिजन लिग क्लब मछिन्द्र क्लबले भारतको इन्डियन सुपर लिग आईएसएल क्लब मोहन बगानसँग खेल्दैछ । कोलकातास्थित साल्ट लेक स्टेडियममा नेपाली समयअनुसार साँझ सवा...

स्पेन महिला विश्वकप फुटबलकाे फाइनलमा

काठमाडाैं । स्विडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । मङ्गलवार न्युजिल्यान्डकाे अकल्यान्डमा रहेको इडेन पार्क मैदानमा स्विडेनलाई २–१ गोलले हराउँदै स्पेन पहिलाे पटक उपाधि नजिकै पुगेको हो । खेलको ८१ औँ...

आज महिला विश्वकप फुटबलमा सेमिफाइनलका खेल सुरु

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज सेमिफाइनलका खेल सुरु हुँदैछ । सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा आज स्वीडेन र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल अष्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । स्वीडेनले क्वार्टरफाइनलमा चार पटकको...

मेसीको इन्टर मियामी सेमिफाइनल प्रवेश

काठमाडौं । लिओनल मेसीले अमेरिकाले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इन्टर मियामीले क्वाटरफाइनलमा शनिवार बिहान चार्लोटो एफसीलाई ४-० ले हरायो । फाइनल प्रवेशका लागि इन्टर मियामीले...

एशियाली ‘पावरहाउस’ जापानलाई परिणत गर्दै स्विडन सेमिफाइनल पुग्याे

काठमाडौं । महिला फुटबलको एशियाली ‘पावरहाउस’ जापानले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा क्वार्टरफाइनलमा स्विडनसँग पराजित हुँदै घर फर्किने भएको छ। स्विडनले जापानलाई पराजित गरेर सेमिफाइनलमा पुगेसँगै सन २०११ को विश्वकप विजेता जापान भने...

स्पेन फिफा महिला विश्वकपमा पहिलोपटक सेमिफाइनल प्रवेश

काठमाडौं (एजेन्सी) । प्रतियोगिताको शुरुवातबाटै आफ्नो बलियो दावेदारीता पेश गरिरहेको स्पेन जारी फिफा महिला विश्वकपतर्फ पहिलोपटक सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । शुक्रबार न्युजिल्याण्डको वेलिङ्ेटनमा सम्पन्न पहिलो क्वाटरफाइनलतर्फ स्पेनले गत संस्करणको उपविजेता तथा अर्को...

एकदिवसीय विश्वकपका ९ वटा खेलको मिति परिवर्तन

काठमाडौं । एकदिवसीय विश्वकपका ९ वटा खेलको मिति परिवर्तन गरिएको छ । यसअघि अक्टोबर १५ मा हुने भनिएको भारत र पाकिस्तानको खेल १ दिनअघि सारिएको छ । यो खेल पूर्वनिर्धारित स्थान गुजरातको नरेन्द्र मोदी स्टेडियममा...

नेपाल राष्ट्रिय फुटबल टोलीका थप तीन सदस्य अस्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका थप तीन सदस्य अस्ट्रेलिया प्रस्थान गरेका छन्। मिडफिल्डर पुजन उपरकोटी, विंगर रविशंकर पासवान र डिफेन्डर निशान खड्का बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका हुन्। यी तीन खेलाडीले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका...

फिफा महिला विश्वकप : स्पेन र नेदरलन्ड्सबीच पहिलो क्वार्टरफाइनल

काठमाडौं । साबिक विजेता एवम् विश्वकपको सफल टोली अमेरिका र दुई पटकको विजेता जर्मनी  घर फर्कँदा फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । यसपटक अमेरिका प्रिक्वार्टरफाइनलबाट घर फर्किन बाध्य बन्यो भने जर्मनी समूह...

RECENT POSTS

HOT NEWS