फ्रान्सले मोरक्कोलाई ४–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुग्याे
एडेलेड। एजेनी ले सोमरको दुई गोलप्रेरित फ्रान्सले अन्तिम १६ अन्तर्गत मंगलबार मोरक्कोलाई ४–० मा पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको छ।
अस्ट्रेलियाको एडेलेडमा भएको खेलमा अफ्रिकी टिमविरुद्ध हाबी बनेको फ्रान्सका लागि कादिदियातो दियानीले १५औं मिनेटमा...
महिला विश्वकप फुटबलमा इंग्ल्यान्डले क्वार्टरफाइनल यात्रा पक्का
काठमाडौं । महिला विश्वकप फुटबलमा इंग्ल्यान्डले क्वार्टरफाइनल यात्रा पक्का गरेको छ। सोमबार ब्रिसबेनमा भएको खेलमा नाइजेरिया र इंग्ल्यान्डबीच निर्धारित र अतिरिक्त समय गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा इंग्ल्यान्डले ४–२ ले खेल आफ्नो पक्षमा पार्दै...
मछिन्द्र फुटबलले भुटानको पारो एफसीसँग खेल्दै
काठमाडौं । एएफसी कपको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसीसँग खेल्दै छ ।
मंगलबार बेलुकी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि दुवै टिमले आफूहरु तयार रहेको बताएका छन् ।
सोमबार भएको प्रिम्याच कन्फेरेन्समा...
विश्वकप छनाैटका लागि राष्ट्रिय फुटबल टाेलीकाे प्रशिक्षणमा थपिए ३ नयाँ खेलाडी
काठमाडौं । विश्वकप प्रारम्भिक छनोटको तयारीमा रहेको पुरुष फुटबल टिममा ३ नयाँ खेलाडी थपिएका छन् ।
प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मछिन्द्र र आर्मी टिमका खेलाडी क्लबको प्रतियोगिताको तयारीमा रहेका कारण तीन नयाँ खेलाडी थपेका हुन्...
फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्स पुग्याे
काठमाडौं । नेदरल्यान्ड्स फिफा महिला विश्वकप २०२३ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
आइतबार अस्ट्रेलियाको सिड्नीमा भएको खेलमा दक्षिण अफ्रिकालाई २-० गोलले पराजित गर्दै नेदरल्यान्ड्सले अन्तिम आठमा स्थान पक्का गरेको हो।
नेदरल्यान्ड्सको जितमा जिल रोर्डले खेलको नवौं...
आजदेखि महिला विश्वकप फुटबलमा अन्तिम १६ का खेल शुरु
काठमाडाैं । फिफा महिला विश्वकप फुटबलमा आजदेखि प्रि क्वाटरफाइनल अर्थात् अन्तिम १६ का खेल शुरु हुँदैछन् । आज दुई वटा खेल हुनेछन् ।
नेपाली समय अनुसार आज हुने पहिलो खेलमा विहान पौने ११ बजे स्वीट्जरल्याण्ड...
नेपाल सुपर लिग मंसिर ९ देखि पुस २१ गतेसम्म हुने
ललितपुर । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगको अक्सन फेरि हुने भएको छ । यसअघि नै अक्सन सम्पन्न गरिएको अवस्थामा प्रतियोगितानै स्थगित भएको थियो ।
मंसिर ९ देखि पुस २१ गतेसम्मका लागि आयोजक नेपाल...
क्यारेबियन टोली ४ रनले विजयी
एजेन्सी । भारत र वेस्ट इन्डिजबीचको टी–२० सिरिजको पहिलो खेल क्यारेबियन टोली ४ रनले विजयी भएको छ । यो जितसँगै वेस्ट इन्डिजले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । यस खेलमा टस...
विश्वकप विजेता गोलरक्षक बुफोनले फुटबल करिअरबाट लिए सन्यास
काठमाडौं । विश्वकप विजेता स्टार गोलरक्षक जियानलुइजी बुफोनले फुटबल करिअरबाट सन्यास लिएका छन्। इटालियन खेलाडी बुफोनले फुटबल करिअरबाट बिदा लिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। ‘तपाईंहरुले मलाई सबैथोक दिनुभयो। मैले तपाईंहरुलाई सबै दिएँ। हामीले...
चेस विश्वकपमा नेपालका रुपेश जैसवाल गेदिर गुसेनोभसँग बराबरी
काठमाडौं। अजरबैजानमा जारी चेस विश्वकपमा नेपालका फिडेमास्टर रुपेश जैसवालले ग्रान्डमास्टर(जीएम) सँग बराबरी खेलेका छन्।
उनले रेटिङमा आफूभन्दा ५ सय ३९ स्थानमाथि रहेका जीएम गेदिर गुसेनोभसँग भएको आफ्नो दोस्रो खेल बराबरी गरेका हुन्।
प्रतियोगितामा सहभागी भइरहेका २...

























