युरोपियन लिग खेल्न सावित्रा इजरायल प्रस्थान गरिन्

काठमाडौं । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । सावित्रा आज (मंगलबार) बिहान इजरायल प्रस्थान गरेकी हुन् । उनले त्यहाँ हापोएल रानानाबाट खेल्ने...

नेपालले एसियाली खेलकुद प्रतियोगितामा २९ खेलमा भाग लिँदै

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले एसियाली खेलकुदको अभ्यासबारे जानकारी लिएका छन् । चीनको हाङझाउ सहरमा आगामी असोज ६ गतेदेखि सुरु हुन लागेको १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने खेलाडीले गरेको अभ्यासबारे मन्त्री लिम्बूले...

मनिष डाँगी बने थाइल्यान्डको लिग क्लबमा आबद्ध हुनेमा पहिलाे

काठमाडौं । नेपालका स्ट्राइकर मनिष डाँगी थाइल्यान्डको दोस्रो डिभिजन क्लबसँग आबद्ध भएका छन् । थाइल्यान्डको लिग-२ क्लब रेयोङ एफसीले डाँगीलाई आबद्ध गरेको हो । डाँगी थाइल्यान्डको लिग क्लबमा आबद्ध हुने पहिलो नेपाली फुटबलर हुन् ।

विश्वकप २०२६ छनौटमा नेपालको पहिलाे प्रतिद्वन्द्वी लाओस

काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकप र सन् २०२७ मा हुने एएफसी एसियन कप छनौटको पहिलो चरणतर्फ नेपालले लाओसलाई आफ्नो प्रतिद्वन्द्वीका रुपमा पाएको छ । बिहीबार मलेसियाको क्वालालम्पुर स्थित एएफसीको मुख्यालयमा भएको...

वरिष्ठ फुटबलकर्मी दिलीप राई महिला विश्वकपमा ‘नेपाल’ चिनाउँदै

काठमाडौं । सन् २०२३ को फिफा महिला विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डमा अहिले जारी हुदैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस आगामी विश्वकप दुई देशले संयुक्त रुपमा आयोजना गर्ने जनाएको थियो । वरिष्ठ फुटबलकर्मी दिलीप...

ब्राजिलको जितमा एरीको ह्याट्रिक

काठमाडौं । एरी बोर्गेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा पानमामाथि सानदार जित निकालेको छ । समूह ‘एच’ अन्तर्गत सोमबार साँझ भएको खेलमा ब्राजिलले पानमालाई ४–० गोलले हरायो । ब्राजिलको जितमा एरीले १९,...

महिला विश्वकप फुटबल : स्विडेन र नेदरल्यान्ड्सको रोमाञ्चक जित

काठमाडौं । स्विडेन र नेदरल्यान्ड्सले फिफा महिला विश्वकप फुटबलमा रोमाञ्चक जित निकालेका छन् । समूह ‘जी’ अन्तर्गत आइतबार भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २–१ गोलले हरायो । यस्तै समूह ‘ई’ को अर्को खेलमा नेदरल्यान्ड्सले...

आजदेखि महिला विश्वकप फुटबल

मेलबर्न । महिला विश्वकप फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदै छ। अमेरिका पुनः विश्वकप उपाधिको प्रमुख दाबेदारका रूपमा रहेको छ। अमेरिका ह्याट्रिक उपाधिको दाउमा छ। अमेरिकालाई सधैँजसो युरोपका फुटबल शक्ति राष्ट्रहरू र ब्राजिलले चुनौती पेस...

नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई कम्पनी युनिलिभर नेपालले प्रायोजन गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युनिलिभरसँग प्रायोजनसम्बन्धी सम्झौता गरेको हो । युनिलिभरले राष्ट्रिय महिला फुटबल टोलीलाई वार्षिक २५...

नेपालले यूएई ए विरुद्ध पहिला फिल्डिङ गर्ने

 काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ए विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । कोलोम्बोमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो । नेपालले भारत ए सँगको...

RECENT POSTS

HOT NEWS