फुकुओका सहरमा विश्व पौडी च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

काठमाडौं । जापानको फुकुओका सहरमा आयोजना हुने विश्व एक्वाटिक च्याम्पियनसिप–२०२३ मा सहभागी हुन जाने नेपाली पौडी टोलीको बिदाइ गरिएको छ । टोलीलाई मङ्गलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले बिदाइ गर्नुभयो । ओलम्पिकको छनोट...

जोकोभिचलाई हराउँदै अल्कारेजले जिते विम्बलडन उपाधि

काठमाडौं । स्पानिस खेलाडी कारल्स अल्कारेजले नोभाक जोकोभिचलेको दबदबालाई अन्त्य गर्दै विम्बलडन ओपन टेनिसको उपाधि जितेका छन् । २० वर्षीय युवा अल्कारेजले आइतबार राति भएको फाइनलमा पाँच सेटसम्म चलेको प्रथिस्पर्धात्मक खेलमा जोकोभिचलाई १-६, ७-६, ६-१,...

मेसीइन्टर मियामीसँग अनुबन्ध

काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेसीले एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्ध भएका छन् । ३६ वर्षीय मेसीले इन्टर मियामीसँग शनिवार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् । सात पटकको बाडोन डे’ओर विजेता मेसीले...

त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडी कारबाहीमा

काठमाडौं । नेपाल भलिबल संघले खेलका क्रममा दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडीलाई कारबाही गरेको छ । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशसँगको खेलका क्रममा आर्मीका धनबहादुर भट्टलगायतका...

नेपाली महिला टिमले बंगलादेशसँग आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडाैं। बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टिमले घरेलु टोलीसँग आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। बंगलादेशको महिला फुटबल टोलीसँग पहिलो खेलमा बराबरीको नतिजा निकालेको नेपाल दोस्रो खेल जित निकाल्ने लक्ष्यमा छ। ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद...

बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपालले बराबरी खेल्याे

काठमाडौं । बंगलादेशसँगको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १-१ बराबरी खेलेको छ । ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा रंगशालामा बिहीबार भएको पहिलो खेलमा नेपाल र बाङ्लादेशले...

श्रीलंकामा एसीसी इमर्जिङ टिम्स एसिया कप सुरु

काठमाडौं । एसियाका ८ राष्ट्रका इमर्जिङ टिम सहभागी एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा सुरु भएको छ । एसियाका पाँच टेष्ट राष्ट्रसहित ८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाले आफ्नो पहिलो खेल भने भोलि शुक्रबार पाकिस्तान...

मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराउने योजनामा नेपाल

काठमाडाैं ।  नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बिहीबार घरेलु टोली बंगलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । ढाकाको मुस्तफा कमल रंगशालामा नेपालले गत असोजमा सामना गरेको हारको बदला लिने लक्ष्य राखेको छ । बंगलादेशले नेपालमाथिको दबदबा...

मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै केही समय खेल्ने

एजेन्सी ।  अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् । गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी...

प्रधानमन्त्री कप एनभीए पुरुष भलिबल प्रतियाेगितामा आर्मी शीर्ष स्थानमा

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा एपीएफलाई हराउँदै आर्मी फेरि शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेमाल आर्मीले एपीएफलाई ३-२ को सेटमा पराजित...

RECENT POSTS

HOT NEWS