विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा

काठमाडौं ।  फिफा विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । भारतमा हालै भएको साफ...

यूएई विरुद्दको प्लेअफमा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल आउट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्दको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालको दोस्रो विकेट खसेको छ । दोस्रो विकेटका रुपमा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल आउट भएका हुन् ।...

साफ च्याम्पियनसिपको फाइनलमा भारत र कुवेत फाइनल भिड्ने

काठमाडाैं । साबिक विजेता भारतले १४औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको फाइनलमा कुवेतको सामना गर्ने भएको छ । भारतले शनिबार बेंग्लोरमा भएको दोस्रो सेमिफाइनलमा लेबनानलाई टाइब्रेकरमा ४–२ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । लेबनान र...

नेपाल क्रिकेट संघको बैठकमा १४ एजेन्डामा छलफल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को शुक्रबार बस्ने बोर्ड बैठकमा १४ एजेन्डामा छलफल हुने भएको छ। जसमा संशोधित विधान प्रमाणिकरणका लागि राष्ट्रिय खेलकुद परिषदमा पठाउने विषय पहिलो नम्बरमा छ। यसअघि अघिल्लो बोर्ड बैठकले विधान...

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍याे

काठमाडाैं । फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली एक स्थान ताल झरेकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान तल झर्दै १ सय ७५ औँ...

भुटानलाई ३-१ ले पराजित गर्दै बंगलादेश सेमिफाइनलमा प्रवेश

बेंगलुरु । बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भुटानलाई ३-१ ले पराजित गर्दै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको हो । बंगलादेशले पछिल्लो...

टेलिभिजन शृंखलामा अभियनपछि मेसीको चर्चा

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसी छिट्टै नै मेजर लिग सकर (एमएलएस) खेल्न अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध हुँदैछन् । फ्रान्सेली क्लब पेरि सेन्ट जर्मन (पीएसजी)सँग उनको सम्झौता यही महिना सकिँदैछ । आफ्नो सक्रिय खेलजीवनमा...

टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिता हुने

काठमाडाैं । टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिता असार १५ गते हुने भएको छ। टुसाल मल्टी भेन्युले दोस्रो पटक विद्यालयस्तरीय पौडी प्रतियोगिता आयोजना गर्न लागेको हो। यो मनमैजु–८ मा छ। टुसालका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतका अनुसार प्रतियोगितामा...

आइसिसी विश्वकप २०२३ को ट्रफी नेपाल भ्रमण नगर्ने

काठमाडौं । आइसिसी विश्वकप २०२३ को ट्रफी नेपाल नआउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिष्द(आइसिसी) ले विश्वकप २०२३ को ट्रफी भ्रमणको तालिका सार्वजनिक गरेको छ । २७ जुन देखी १४ जुलाई सम्म भारतमा भ्रमण हुनेछ...

एक दिवसीय विश्वकपको खेल तालिका सार्वजनिक

 एजेन्सी । अन्तर्राष्ट्रिय खेलकुद परिषद् (आइसिसी) ले भारतका आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट–२०२३ को खेल तालिका सार्वजनिक गरेको छ । आइसिसीले मंगलबार भारतमा आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म हुने विश्वकपको खेल तालिका...

RECENT POSTS

HOT NEWS