पाकिस्तान विरुद्ध हुने अन्तिम खेलमा नेपालको पहिलो रोजाइ सार्वजनिक
बैंगलुरु । साफ च्याम्पियनसिप २०२३ अन्तर्गत पाकिस्तान विरुद्ध हुने समूहको अन्तिम खेलका लागि नेपालको पहिलो रोजाइ सार्वजनिक भएको छ । जसमा एक परिवर्तन गरिएको छ ।
आवास लामिछाने पहिलो रोजाइमा खेल्दैछन् । उनी घाइते भएका...
अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने
बैंगलुरु । नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् । साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल आज मंगलबार नेपालले पाकिस्तानसँग खेल्दै छ । नेपाल र पाकिस्तान...
नेपाली मूलका मिडफिल्डर किवन राई ईएफएल क्लब न्युपोर्ट काउन्टीमा अनुबन्ध
काठमाडाैं । नेपाली मूलका मिडफिल्डर किवन राई इंग्लिस फुटबल लिग (ईएफएल) क्लब न्युपोर्ट काउन्टीमा अनुबन्ध भएका छन्।
१८ वर्षीय मिडफिल्डर राई न्यु पोर्टको युथ एकेडेमीबाट सिनियर टोलीमा पुगेका हुन्। वेल्समा जन्मिएका राई सन् २०२१ मा...
विश्वकप खेल्ने र साफकाे उपाधी जित्ने सपना चकनाचुर
काठमाडौं । नेपालमा लोकप्रिय खेलको चर्चा गर्दा दुई महत्वपूर्ण खेल अगाडि आउँछन्, फुटबल र क्रिकेट। शनिवार नेपाली फुटबल र क्रिकेट दुबैका लागि महत्वपूर्ण दिन थियो।
दुई फरक प्रतियोगिताका समूह 'ए' मा रहेका यी दुवै टोलीलाई जित्नै...
साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालले आज जित्नैपर्ने दबाबमा
काठमाडौं । साफ च्याम्पियनसिपमा नेपाल आज दोस्रो खेलमा भारतविरुद्ध उत्रँदैछ। आज साँझ पौने ८ बजे यी दुई टोली श्री कान्तिरवा स्टेडियममा भिड्दैछन्।
समूह ‘ए’बाट सेमिफाइनलमा पुग्नका लागि नेपाललाई जितको दबाब हुनेछ। पहिलो खेलमा नेपाल कुवेतसँग...
आईसीसी विश्वकप छनाैटमा नेपाल जित्नै पर्ने दबाबमा
काठमाडौं । आईसीसी विश्वकप छनोट २०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भोलि नेदरल्यान्ड्ससँग खेल्दैछ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली...
आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न
काठमाडौं । लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको
अवसरमा आसरा सुधार केन्द्र रानीबारीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता
समापन कार्यक्रम सम्पन्न भएको छ ।
प्रतियोगिता समापनका अवसरमा शुक्रबार केन्द्रमा आयोजित कार्यक्रममा सोही
केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी...
एएफसी कप छनौटका लागि मच्छिन्द्रले भुटानको पारो एफसीसँग खेल्ने
काठमाण्डौं । भखैरै मात्र सम्पन्न शहिद स्मारक ए डि जिभिजन लिग फुटबलको उपविजेता मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनौटका लागि प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्ने भएको छ ।
मछिन्द्रले एएफसी कप छनौटका लागि आगामी...
आज नेपालले विश्वकप छनोट प्रतियोगितामा वेष्ट इन्डिजविरूद खेल्दै
काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजविरूद खेल्ने भएकाे छ ।
खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो...
नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले
बैंगलुरु । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले भारत विरुद्ध हुने खेल फाइनल सरह हुने बताएका छन् ।
साफ च्याम्पियनसिपमा समूह एको आफ्नो पहिलो खेलमा नै कुवेतसित ३-१ ले पराजित भएपछि सेमिफाइनल पुग्न...

























