नेपाल कुवेतसँग ३-१ गोल अन्तरको हार
काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३-१ गोल अन्तरको हार व्यहोरेको हो ।
कुवेतको जितमा कप्तान खालिद हाजिह,...
क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न माग
काठमाडाैं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले क्रिकेट मैदानको लागि आवश्यक बजेटको माग गरेका हुन्।
‘क्रिकेट ग्राउण्ड...
आजदेखि साफ च्याम्पियनसिप सुरू, नेपाल कुवेतसँग भिड्दै
दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट भारतमा सुरू हुँदैछ।
भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कुवेत आमन्त्रित टिमको रुपमा साफमा सहभागी भएको हो।
छोटो तयारीकाबीच भारत पुगेको नेपालका...
लुका मोड्रिचलाई तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा नगर्न आग्रह
जागरेब । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले कप्तान तथा स्टार मिडफिल्डर लुका मोड्रिचलाई तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा नगर्न आग्रह गरेका छन्।
क्रोएसियाले आइतबार युइएफए नेसन्स लिगको फाइनलमा स्पेनलाई टाइब्रेकरमा ५–४ को नतिजा सुम्पिएको थियो।
‘टोलीलाई मोड्रिचजस्ता...
आईसीसी क्रिकेट विश्वकप छनौट खेलमा अमेरिकाले नेपाललाई २०८ रनको विजयी लक्ष्य
हरारे– जिम्बाब्बेमा जारी आईसीसी क्रिकेट विश्वकप छनौट खेलमा अमेरिकाले नेपाललाई २०८ रनको विजयी लक्ष्य दिएको छ ।
नेपाली बलरहरुले उत्कृष्ट बलिङ गरेसंगै अमेरिका ४९ ओभरमा १० विकेट गुमाउँदै २०७ रनमा समेटिएको हो ।
आजको खेलमा नेपालका...
अमेरिकाविरुद्ध करण केसीले उत्कृष्ट बलिङ
काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा अमेरिकाविरुद्ध करण केसीले उत्कृष्ट बलिङ गरेका छन् ।
दोस्रो ओभरमा आएका करणले एकपछि अर्को विकेट लिदा अमेरिका दबावमा परेको छ । करणले आफ्नो पहिलो ओभरको पाँचौं र छैटौं बलमा...
विश्वकप छनोटमा नेपालले आज अमेरिकासित खेल्दै
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग हार ब्यहोरेको आज मङ्गलबार अमेरिकासँग खेल्दैछ।
पछिल्ला खेलमा ब्याटिङमा निक्कै सुधारिएको नेपाल बलिङमा आक्रमक मानिन्छ। तर, आइतबारको खेलमा नेपाली बलहरू चम्किन सकेनन्। फलस्वरूप...
पब्जी खेल बन्द गर्न सांसदको माग
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले पब्जी खेल बन्द गर्न माग गरेका छन्। आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोलेका उनले सो माग राखेका हुन्।
‘पब्जी गेम तुरुन्त बन्द गरियोस्। आज हाम्रो बालबालिका ‘ठोक...
भारतले इन्टरकन्टिनेन्टल कपको उपाधि जित्याे
काठमाडौं । साफ च्याम्पियनसीप फुटबलअघि भारतले इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ । आइतबार राति भारतको कालिङ्गा स्टेडियममा भएको फाइनल खेलमा आयोजक भारतले लेवनानलाई २-० ले पराजित गर्दै उपाधि हात पारेको हो ।
भारतलाई उपाधि दिलाउन...
आईसीसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन
काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपाल घरेलु टोली जिम्बावेलाई जितका लागि दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित...

























