एक युवाले गरे युवा बारे कबिता बाचन
काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीद्वारा स्लो राइड लंग लाइफ भन्ने मुल नाराका साथ देशभर बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि स्लो बाइक रेस प्रतियोगिता हाडिगाउँ भट्केको पुलमा शनिबार सम्पन्न भएको...
असार ४ देखि मुख्यमन्त्री कप फुटबल हुने
इलाम । आगामी असार ४ गतेबाट तेश्रो कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले पहाडी जिल्ला ओखलढुंगामा असार ९ गतेसम्म फुटबल प्रतियोगिता गर्ने भएको हो। बुधबार...
राइजिङ स्टार खुला टेनिस प्रतियोगिता बोरिस अधिकारी र शिभाली गुरुङले स्वर्ण जिते
काठमाडौं । बोरिस अधिकारी र शिभाली गुरुङले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु–१४ सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् । बोरिस ब्वइज तथा शिभाली गल्र्समा पहिलो भए ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा बोरिसले...
स्पेन नेशन्स लिगको फाइनलमा पुग्याे
काठमाडौं । सब्सिच्युट खेलाडी जोसेलुले खेल सकिन दुई मिनेट बाँकी छँदा निर्णायक गोल गरेपछि इटलीलाई २-१ ले पराजित गर्दै स्पेन युइएफए नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
स्पेनले अब उपाधिका लागि क्रोएसियासँग खेल्नेछ ।...
फिलिपिन्ससँग नेपालको मैत्रीपूर्ण खेलमा लाकेन लिम्बु र विमल पाण्डेको डेब्यु
काठमाडौं । फिलिपिन्सविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सुरु भएको छ। बिहीबारको खेलबाट मिडफिल्डर लाकेन लिम्बु र डिफेन्डर विमल पाण्डेले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन्।
प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले उनीहरुलाई पहिलो रोजाइमा खेलाउँदै डेब्यु गराएका...
मेयरकप तथा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा तेस्रो मेयरकप तथा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । सदरमुकाम फुङ्लिङस्थित इन्द्रेणी ब्याडमिन्टन हलमा तेस्रो मेयरकप तथा प्रदेशस्तरीय प्रतियोगिता सुरु भएको हो ।
जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङको आयोजनामा सुरु भएको प्रतियोगितामा...
महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल रद्द
काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल रद्द भएको छ ।
वर्षाका कारण आउटभिल्ड खेल्न लायक नभएपछि नेपालले भारत ए सँग खेल्न पाएन् र टस नै...
क्रोएसिया नेसन्स लिगको फाइनल प्रवेश
काठमाडौं । आयोजक नेदरल्यान्ड्सलाई हराउँदै क्रोएसिया युइएफए नेसन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
ब्रुनो पेटकोझिच र कप्तान लुका मोड्रिचले अतिरिक्त समयका गरेको गोलमा क्रोएसियाले गएराति नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गर्दै नेसन्स लिगको...
नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न आवश्यक तयारी शुरु
काठमाडौं । समय अभावका बावजुद अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने फिलिपिन्स पुगेका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मनिलामा ओर्लिए लगतै त्यसका लागि आवश्यक तयारी शुरु गरेको छ ।
नेपालले यही जुन १५ (जेठ ३२) तारीखका...
खुला पुरुष भलिबलको उपाधि महासङ्घलाई
काठमाडौँ । भक्तपुरमा सोमबार सम्पन्न राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ विजयी बनेको छ । सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा स्थानीय ॐ सिर्जनशील समाजले गत शनिबारदेखि आयोजना गरेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको...

























