इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानाबाट सावित्रा भण्डारी फुटबल खेल्दै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने भएकी छिन् ।
सावित्राले आगामी सिजनमा लागि इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानासँग सम्झौता गरेकी हुन् । क्लबले मंगलबार नै सामाजिक संजालमार्फत उनलाई...
दक्षिण अमेरिकी फुटबल राष्ट्र उरुग्वे यू–२० विश्वकपको च्याम्पियन
एजेन्सी । दक्षिण अमेरिकी फुटबल राष्ट्र उरुग्वे यू–२० विश्वकपको च्याम्पियन बनेको छ । उरुग्वे इटालीको यू–२० फुटबल टोलीमाथि १–० को कठिन जित निकाली विश्व च्याम्पियन बनेको हो । अर्जेन्टिनामा आइतबार राति भएको उपाधि भिडन्तमा उरुग्वेलाई च्याम्पियन...
आज महिला एसियन कप छनोटमा नेपालले चाईनिज ताइपेइसँग खेल्दै
काठमाडाैं । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज चाईनिज ताइपेइसँग खेल्दैछ । खेल म्यान्मारको यानगोनमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
यसअघिका...
महिला फिफा वरीयता नेपालको फिफा महिला वरीयता खस्कियाे
काडठमाडाैं । महिला फिफा वरीयता नेपालको फिफा महिला वरीयता खस्किएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।
एक स्थान तर झरेको नेपाल नयाँ...
साफ च्याम्पियनशिपका लागि नेपाली टाेली घाेषणा
काठमाडाैं । भारतमा हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले च्याम्पियनशिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की...
एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले चीनसँग प्रतिस्पर्धा गर्ने
काठमाडाैं । एएफसी यू–२० महिला एसियन कप छनोटमा बिहीबार नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ। एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले चीनसँग खेल्न लागेको हो।
खेल दिउँसो पौने ३ बजे म्यानमारको याङगुनस्थित थुवुन्ना रंगशालामा...
म्यानमारसँग नेपालको लज्जास्पद हार
काठमाडौं- एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० को फराकिलो अन्तरले पराजित भएको छ। यानगोनस्थित थुवुन्ना स्टेडियममा मंगलबार साँझ भएको खेलमा घरेलु टोलीले नेपालमाथि एकपछिय जित निकाल्यो।
नेपालविरुद्ध म्यानमारले...
पहिलो सिजनमै चर्च ब्वाइज शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन
काठमाडौं । चर्च ब्वाइज युनाइटेड पहिलो सिजनमै शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको छ ।
मंगलबार दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित बराबरी खेलेपछि चर्च ब्वाइजले लिगको एक खेल अगावै उपाधि जितेको हो ।
नेपाली घरेलु फुटबल...
स्पेनी रेफ्री अन्तोनियो मातेउ लाहोसले लिए संन्यास
काठमाडौं । स्पेनी रेफ्री अन्तोनियो मातेउ लाहोसले संन्यास लिएका छन् । आइतबार मालोर्का र रायो भालेकानोबीचको खेल उनले खेलाएको अन्तिम खेल बन्यो । खेल सकिएपछि पूरा रंगशाला उनको सम्मानमा उभियो ।
दुवै टिमका खेलाडी र...
महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्दै
काठमाडौं । एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज मङ्गलवार घरेलु टोली म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
छनोटको समूह...
























