चारपटक मिस्टर नेपालको उपाधि विजेता सरोज कुमार श्रेष्ठको ६२ वर्षको उमेरमा निधन
काठमाडौं । लगातार चारपटक मिस्टर नेपालको उपाधि विजेता सरोज कुमार श्रेष्ठको ६२ वर्षको उमेरमा निधन भएको छ ।
प्रजातन्त्र प्राप्ति पश्चात नेपाली शारीरिक सुगठन खेलको प्रथम अन्तर्राष्ट्रिय खेलाडी श्रेष्ठको उपचारको क्रममा बयोध्या अस्पतालमा सोमबार निधन...
ज्लाटन इब्राहिमोभिचले फुटबल खेल जीवनबाट सन्यास घोषणा
काठमाडौं । एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
४१ वर्षीय स्विडिस इब्राहिमोभिचले सिरी ए को अन्तिम खेलपछि सन्यास घोषणा गरेका हुन् । उनले यसअघि नै एसी मिलान छाड्ने...
सिटीले जित्यो एफए कप
एजेन्सी । एफए कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । इङ्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको सिटी शनिबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै एफए कप च्याम्पियन बनेको हो ।
म्यानचेस्टर डर्बीमा सिटीलाई जिताउन दुवै...
पीएसजी पराजित
काठमाडौं । लियोनल मेसी र सर्जियो रामोसको बिदाइ खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
लिगको उपाधि जितिसकेको पीएसजी शनिबार राति भएको खेलमा क्लेमोन्ट फुटसँग ३-२ ले पराजित...
उपाधि होड र रेलिगेसन रोचक मोडमा
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको २३औं चरणको खेल सकिँदा उपाधि होड र रेलिगेसन रोचक मोडमा पुगेको छ । लिगमा तीन चरणको खेल मात्र बाँकी रहँदा कुन टोलीले उपाधि चुम्ला भन्ने कौतुहलता बढेको छ ।
यस्तै लिगको...
सेभियालाई युरोपा लिग उपाधि
एजेन्सी । युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । हंगेरीमा बुधबार राति भएको फाइनलमा इटालियन क्लब एस रोमालाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै सेभिया च्याम्पियन बनेको हो ।
सेभियाको यो कीर्तिमानी सातौं युरोपा लिग उपाधि...
जावलाखेल दोस्रो स्थानमा उक्लियो
काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी युथ क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मङ्गलबार भएको खेलमा जावलखेलले आर्मीलाई २–० गोल अन्तरले पराजित गरेको हो।
जावलाखेलको लागि एनकोटो मासोबीले गोल गरे।...
साफका लागि नेपालको प्रारम्भिक टोलीमा यी ३० खेलाडि छनाैट
काठमाडौं । भारतमा आयोजना हुने साफ च्याम्पियनसिपका लागि नेपाली टोलीमा पहिलो चरणका लागि ३० खेलाडी छानिएका छन् । अर्काे महिना हुने प्रतियोगिताका लागि सुरुआतमा ३० खेलाडी चुनिएका हुन् ।
अहिले नेपाल सहिद स्मारक ए डिभिजन...
बार्सिलोनाको सहज जित
काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि जितिसकेको बार्सिलोनाले मालोर्कामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको मालोर्कालाई ३–० गोलले हरायो ।
बार्सिलोनाको जितमा युवा स्टार अन्सु फातीले दुई तथा...
ईश्वरपुर ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु
काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा ईश्वरपुर ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । जिल्लाका २० स्थानीय तहमध्ये ईश्वरपुर नगरपालिकाले पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
नगरप्रमुख मनोजकुमार आचार्यले खेलकुदका...
























