भारत काभा वुमन्स च्यालेन्ज कपकाे फाइनलमा पुग्याे

काठमाडौं । उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरी भारत काठमाडौंमा जारी काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा उज्वेकिस्तानलाई भारतमाथि दवाव राख्न सकेन । पहिलो सेट...

‘ए’ डिभिजन लिग क्लबहरुले एन्फाबाट आफुहरु अन्यायमा

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आफुहरु अन्यायमा परेको जनाएको छ । 'ए' डिभिजन लिग खेलिरहेका १० क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले आफुहरुलाई अन्याय गरेको...

युरोपमा खेलिरहेका खेलाडीहरुलाई राष्ट्रिय टोलीमा सामेल गर्दै पाकिस्तान

एजेन्सी । फिफाबाट प्रतिवन्ध फुकुवा भए लगतै अन्तर्राष्ट्रिय फुटबलमा आक्रमक रुपमा सक्रिय भई लागेको पाकिस्तानले अर्को महिना मौरिससमा हुने चारदेशीय अन्तर्राष्ट्रिय कप र प्रतिष्ठित १४औं साफ चयाम्पियनसिपको तयारीलाई पनि तिव्र बनाएको छ । आउँदै गरेका...

विश्वकप छनोटका लागि २२ सदस्यीय टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले २०२३ को आइसिसी किक्रेट विश्वकप छनोट खेल्नका लागि २२ सदस्यीय टिम घोषणा गरेको छ। क्यानले उनीहरुलाई बन्द प्रशिक्षणका लागि समावेश गरेको हो। टिममा सन्दिप लामिछानेसहित केही नयाँ खेलाडीलाई पनि समावेश गरिएको...

प्रधानमन्त्री ‘प्रचण्ड’ ले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उद्घाटन गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त...

भलिबललाई राष्ट्रिय खेल घोषणा गर्न पाउनु गौरव : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं। प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेपालको लोकप्रिय खेल भलिबललाई आफु दोस्रो पटक प्रधानमन्त्री भएको समयमा राष्ट्रिय खेल घोषणा गर्न पाउनु गौरव र खुशीको क्षण भएको बताउनुभएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल...

दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद आजदेखि सुरू

काठमाडौं । बागमती प्रदेश खेलकुद परिषदको आयोजना दोस्रो संस्करणको प्रदेश खेलकुद आइतबारदेखि सुरु हुँदैछ । प्रदेशका १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने २५ सय बढी खेलाडीले १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् । अन्य प्रदेशका खेलकुद निकायको तुलना अग्रणी...

अमेरिकाका ११ वटा सहरका रंगशालामा विश्वकप खेलाइने

काठमाडौं । सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता उत्तर अमेरिकाका तीनव राष्ट्रले संयुक्त रुपमा आयोजना गर्दैछन् । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा चार वर्षपछि हुने विश्वकपका आयोजक राष्ट्र हुन् । विश्व फुटबल महासंघ (फिफा)ले...

नेपाली राष्ट्रिय महिला फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटब टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । गोल मेसिस सावित्राले दुई गोल गर्नुका साथै...

विश्वकप फुटबलको २३ औँ संस्करणको लोगो सार्वजनिक

काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिताको २३ औँ संस्करणको लोगो सार्वजनिक गरिएको छ । प्रतियोगिताको मुख्य आयोजक विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार एक भव्य समारोहबीच विश्वकपको लोगो सार्वजनिक गरेको हो । आगामी विश्वकप उत्तर...

RECENT POSTS

HOT NEWS