राफेल नाडाल विश्व टेनिसका कीर्तिमा नखलाडी

काठमाडौं । विश्व टेनिसका महान खेलाडीमध्ये एक हुन्, राफेल नाडाल । उनी विश्व टेनिसका कीर्तिमानी खेलाडी पनि हुन् । पुरुष एकलतर्फ सबैभन्दा बढी ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जित्ने कीर्तिमान स्पेनिस खलाडी नाडाल र सर्बियन खेलाडी...

न्युकासल युनाइटेड च्याम्पियन्स लिग छनोट नजिक 

काठमाडौं । प्रिमियर लिगमा गएराति न्युकासल युनाइटेडले ब्राइटनलाई ४-१ ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिगको छनोट नजिक   पुगेको छ । घरेलु मैदानमा जितपछि न्युकासल तेस्रो स्थानमा कायम छ र शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा...

कोशी प्रदेशकाे सरकारले खेलकुद सचिव वाग्लेलाई बर्खास्त

विराटनगर । कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्ले बर्खास्त भएका छन् । कोशी प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्यसचिव वाग्ले बर्खास्तीमा परेका हुन् । बर्खास्त गर्नु अघि उनलाई दुई दुई...

साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा

काठमाडौं । नेपाल दक्षिण एसियाकै ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा आयोजक भारत,...

एसिया टी–२० विश्वकप छनोट नेपालमा हुने

काठमाडौं । सन् २०२४ को टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट खेल नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १ खेखि १० तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानी मैदानमा...

 सेभेन ए साइड खुल्ला  फुटवल प्रतियोगिता जेठ ३ गतेबाट सुरु हुने

काठमाडौं । प्रथम मदन आश्रित स्मृति नकआउट  सेभेन ए साइड खुल्ला  फुटवल प्रतियोगिता जेठ ३ गतेबाट सुरु हुने भएको छ। युवासंघ नेपाल पिपल्स भोलेन्टियर्सको आयोजनामा सन्चालन हुन लागेको यस प्रतियोगिता पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। प्रतियोगिता जेठ ३ देखि ८ सम्म जी फोर ग्राउण्ड मनमैजुमा संचालन हुनेछ। सहभागी हुन...

खेलकुद परिषद्को सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त

पोखरा । गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त भएका छन् । पटकपटक दरखास्त आह्वान र विवादित बन्दै आएको परिषद्को सचिवमा अन्ततः शर्मा नियुक्त भएका हुन् । प्रदेश खेलकुद परिषद्का तत्कालीन सदस्य...

आफूले पाएको सम्मान कप्तान किरणले दुई संस्थालाई सहयोग

काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलिका कप्तान किरण चेम्जोङ्गले लेटाङ्ग नगरपालिकाको राजारानीका दुई संस्थालाई आर्थिक सहयोग गरेका छन् । १०औं रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तर्गत बिहिबार फाइनल खेलको दौरान किरण चेम्जोङ्गलाई नगद ५० हजार रुपैयाँसहित सम्मान...

विश्वकप छनोटको समीकरण पूरा

काठमाडौं । आगामी १८ जूनदेखि जिम्बाब्बेमा हुने विश्वकप छनोटको समीकरण पूरा भएको छ । हिजो विश्वकप सुपर लिग अन्तर्गत बंगलादेश र आयरल्याण्डबीचको खेल वर्षाले अवरुद्ध भएर बिना नतिजा टुंगिएसँगै अब आयरल्याण्डले विश्वकप छनोट खेल्नुपर्ने...

चर्च ब्वाइजकाे प्रायाेजक अपि पावर कम्पनी लिमिटेड

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज युनाइटेड क्लबले अपि पावर कम्पनी लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । ए डिभिजन लिगको १६औं चरण सञ्चालन भइरहँदा चर्च ब्वाइजले मुख्य प्रायोजक पाएको हो ।...

RECENT POSTS

HOT NEWS