नेपालभारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरमा रहेको  दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका साढे ५ बजे हुनेछ ।  नेपाल...

रोनाल्डोको नाम गिनिज बुकमा

काठमाडौं। पोर्चुगलका कप्तान तथा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा आफ्नो नाम लेखाएका छन्। ३६ वर्ष रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता भएर गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएका हुन्। फिफा विश्वकप २०२२...

बक्सिङ भिडन्तमा किशोरीको मृत्यु (भिडियोसहित)

एजेन्सी । यी १८ वर्षीया किशोरी चौंथो राउन्डको बक्सिङ भिडन्तमा नकआउट भइन् । प्रतिस्पर्धीले लगातार मुक्का प्रहार गरेपछि रेफ्रीले खेल रोकेका थिए । प्रशिक्षक दौडदै आए । कुनामा राखिएको मेच ल्याएर बसाउन खोजे । तर,...

अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य

काठमाडौं। नेपाल र भारतबीच बिहिबारको मैत्रीपूर्ण फुटबल प्रतिष्पर्धा बराबरीमा टुंगिएको छ । दुवै टोलीले १-१ को बराबरी खेलेका हुन् । नेपालले अञ्जन बिष्टको गोलबाट सुरुवाती अग्रता लिएको थियो । भारतका खेलाडीले गोलरक्षकलाई ब्याक पास दिएर...

आज दशरथ रंगशालामा नेपाल र भारत मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडाैं ।  आज नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे खेल सुरु हुनेछ।  खेलका लागि ५१ सय दर्शक मैदान प्रवेशका लागि अनुमति छ। दर्शक मैदानमा प्रवेशका लागि रंगशालाका पाँचवटै प्रवेशद्वार...

विश्वकप छनोटमा फ्रान्सले बाेस्यिनयासँग बराबरी खेल्याे

एजेन्सी । विश्वकप छनोट अन्तर्गत फ्रान्स बोस्यिना हर्जगोभिनासँग बराबरी रोकीएको छ । बुधबार राति भएको खेलमा फ्रान्सले बोस्यिना हर्जगोभिनासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । इडिन जिकोले ३६ औं मिनेटमा गोल गर्दा बोस्यिनाले...

यस बर्ष चान्डिमल चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग नखेल्ने

काठमाडाैं । श्रीलंका क्रिकेट टोलीका विकेटकिपर तथा ब्याट्सम्यान दिनेश चान्डिमलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)बाट नाम फिर्ता लिएका छन्। शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्समा यसै महिना अनुबन्धित भए पनि व्यस्तताले उनले नाम फिर्ता...

नेपाल र भारतबिचको मैत्रिपुर्ण फुटबलको टिकट प्रभु पे बाट किन्न सकिने

काठमाडौं । भोलिबाट शुरु हुने नेपाल र भारतबिचको मैत्रिपुर्ण फुटबल प्रतियोगिता हेर्नका लागि दर्शकले प्रभु पे मार्फत टिकट खरिद गर्न सक्नेछन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा हुन लागेको दुई मैत्रीपूर्ण खेल हेर्नका...

नेपाली प्रथम अन्तर्राष्ट्रिय धावक गजराज जोशीको मूर्ति अनावरण

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार नेपाली खेलकुदका प्रथम अन्तर्राष्ट्रिय धावक गजराज जोशीको अर्धकदको मूर्ति अनावरण गरेका छन् । ढलोटले बनेको स्व. जोशीको मूर्ति ओलम्पिक कमिटीको सातदोबाटोस्थित मुख्यालयमा रहेको छ । मूर्ति...

ईपीएल विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडौं । काठमाडौंमा आउँदो असोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने...

RECENT POSTS

HOT NEWS