यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट
काठमाडौं । नेपाल एसिया कपका लागि छनोट भएको छ।
मंगलबार एसीसी प्रिमियर कपमा यूएईसँग भएको फाइनल खेल जित हासिल गर्दै नेपाल एसिया कपमा छनोट भएको हो।
नेपालको जीतका लागि गुल्सन झाले ६७ रनको नटआउट पारी खेले।...
नेपाल र यूएईबीचको फाइनल खेलमा आज प्रवेश निःशुल्क
काठमाण्डौ, वैशाख १९ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आज हुँदैछ । सोमबार वर्षाका कारण रोकिएको खेल आज यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन...
एसीसी मेन्स प्रिमियर क्रिकेटको फाइनलमा यूएईको नवौं विकेट खस्यो
काठमाडौँ । एसीसी मेन्स प्रिमियर क्रिकेटको फाइनलमा यूएईको नवौं विकेट खसेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा यूएईको नवौं विकेट पतन भएको हो ।
नवौँ विकेटका रुपमा आसिफ खान (४६ रन) आउट भए...
नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण राेकियाे
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण रोकिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको हो।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टोलीलाई बधाई दिए
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई बधाई दिएका हुन्।
उनले क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त...
प्रथम मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगीता सुरु
दमक । झापाको दमकमा प्रथम मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगीता सुरु भएको छ ।
प्रतियोगितामा सात प्रदेशमध्ये बागमती प्रदेश र कर्णाली प्रदेश बाहेकका पाँच प्रदेशका भलिबल टिमको सहभागिता रहको छ ।
बिहीबार साँझ देखि रात्रीकालिन रुपमा प्रतियोगीता सुरु भएको हो ।...
नेपाली राष्ट्रिय फुटबल टिमको दोस्रो ट्याक्टिल ट्रेनिङ सुरू
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको दोस्रो ट्याक्टिल ट्रेनिङ (रणनीतिक प्रशिक्षण) सोमबार आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिमको दोस्रो ट्याक्टिल ट्रेनिङ सोमबार आयोजना हुने जनाएको छ ।
भारतमा आयोजना हुने...
नेपाली राष्ट्रिय फुटबल टिमको दोस्रो ट्याक्टिल ट्रेनिङ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित वागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...
कोपा इटालियाको फाइनलमा फ्लोरेन्टिना र इन्टर भिड्ने
रोम । क्रिमोनेसेविरुद्धको दोस्रो लेग गोलरहीत बराबरीमा सकिएसँगै फ्लोरेन्टिनाले समग्रमा २–० को जित निकाल्दै कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा टोलीले इन्टर मिलानको सामना गर्नेछ । युभेन्टसलाई हराउँदै इन्टर यसअघि नै फाइनलमा...
आज नेपालले यू १७ महिला एसियन कप छनोटमा जोर्डनसँग खेल्दै
काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल आज घरेलु टोली जोर्डनसँग खेल्दैछ ।
समूह ‘एच’मा रहेको नेपाल र जोर्डनबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ...























