नेपाल समूह ‘ए’ काे विजेता

काठमाडाै । एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ काे विजेता बनेकाे छ । आज बिहीवार भएकाे खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे । नेपालले दिएकाे १ सय ५८ रनकाे मध्यम लक्ष्य...

अफगानिस्तानको प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी नियुक्त हुने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अफगानिस्तानको प्रशिक्षकमा नियुक्त हुने भएका छन् । अफगानिस्तान फुटबल महासंघले बिहिबार सामाजिक सन्जालमार्फत अल्मुताइरी नयाँ मुख्य प्रशिक्षक नियुक्त हुने क्रममा रहेको जनाएको छ...

एसियन कप छनोटमा नेपाल इरानलाई स्तब्ध पार्ने दाउमा

एएफसी यू–१७ महिला एसियन कप छनोटको पहिलो चरणमा नेपालले आज इरानको सामना गर्दैछ । नेपाल र इरानबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा साँझ ६ः४५ बजे सुरु हुनेछ । समूह ‘एच’ मा रहेको नेपाल आज आफूभन्दा...

जावलाखेल शीर्ष स्थान कायमै राख्न चाहन्छ

काठमाडौं । ए डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछ। दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ। दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा थ्रीस्टार र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ। थ्रीस्टार मच्छिन्द्रलाई स्तब्ध पार्दै...

नेत्रहीन महिला क्रिकेटमा नेपालले भारतलाई हरायाे

काठमाडौं । विनिता पुनको शतकमा नेत्रहीन महिला टी-२० क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई हराएकाे छ । पोखराको क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाली नेत्रहीन महिला क्रिकेट टिमले विजय हासिल गरेको हो। टस हारेर फिल्डिङ गरेको भारतीय...

ए डिभिजन लिग फुटबल प्रतियोगितामा ४६ सेकेन्डमै गोल

काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा युवा स्ट्राइकर दीपकराजसिंह ठकुरीले ४६ सेकेन्डमै गोल गरेर चमत्मकार देखाएका छन् । सातदोबाटो युथका २३ वर्षीय स्ट्राइकर दीपकले आइतबार हिमालयन शेर्पा क्लबविरुद्ध खेलको ४६ सेकेन्डमै गोल गर्रन...

वर्षाका कारण नेपाल र साउदीको खेल प्रभावित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र साउदी अरबबीचको खेल वर्षाले प्रभावित बनेको छ । सोमबार ९:०० बजेदेखि मूलपानी मैदानमा सुरु हुनुपर्ने  खेल वर्षाका कारण टस समेत नभई रोकिएको छ । समूह ‘ए’ अन्तर्गतको...

सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे सय विकेट लिने खेलाडी बने

काठमाडाैं । नेपालका स्पिनर सन्दीप लामिछानेकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे सय विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा याे कीर्तिमान बनाएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगकाे खेलमा एक विकेट लिँदै...

ओमानविरुद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा ओमानविरुद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङका लागि मैदानमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको...

एसीसी प्रिमियर कपमा मलेसियाकाे पहिलाे जित दर्ता

काठमाडाैं । एसीसी मेन्स प्रिमियर कपमा मलेसियाले पहिलाे जित निकालेकाे छ । साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलाे जित दर्ता गर्न सफल भएकाे छ । साउदी अरेबियाले दिएकाे एक सय ५४ रनकाे मध्यम लक्ष्य...

RECENT POSTS

HOT NEWS