छैटौं रोलबल विश्व कपमा सहभागी हुन भारत प्रस्थान गर्ने

काठमाडौं । छैटौं रोलबल विश्व कपमा सहभागी हुन रोलबल टोली बिहीबार भारतको अरुणाचल प्रदेश प्रस्थान गर्ने भएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । अप्रिल...

ए डिभिजन लिगमा आज तीन खेल हुने

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार दशौं चरणका तीन खेलहरु हुने भएकाे छ । जसअन्तरगत ३ बजे च्यासल स्टेडियममा लिगलिडर जावलाखेल युथ क्लब र संघर्षरत टोली नेपाल पुलिस क्लब भिड्ने छन् भने...

‘मेरो हरेक महिनाको तलबबाट तीन हजार रूपैयाँ खेलाडीको नाममा जम्मा गरिदिने छु : शाही

काठमाडौं । राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले हरेक महिनाको तलबबाट तीन हजार रूपैयाँ खेलाडीका नाममा जम्मा गरिदिने बताएका छन्। संसद बैठकमा मंगलबार बोल्दै उनले संघ र प्रदेशका सांसदलाई पनि रकम जम्मा गर्न आग्रह गरे। खेलाडीहरू...

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दशौं चरणको खेल हुने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दशौं चरणको खेल शुरु हुँदैछ । जसअनुसार आज दुई खेल हुनेछन् । पहिलो खेलमा एफसी खुमलटार र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

भाेलिदेखि नेपाली क्रिकेट टाेलीले महत्वपूर्ण अध्यायको थालनी गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबारबाट घरेलु मैदानमा अर्को महत्वपूर्ण अध्यायको थालनी गर्दैछ। एसीसी प्रिमियर कप क्रिकेट नेपालका लागि एसिया कपको ढोका भएकाले पनि घरेलु मैदानमा नेपाल अर्को एउटा ऐतिहासिक उपलब्धिको प्रयासमा नयाँ...

क्यानले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टाेलीकाे घाेषणा

काठमाडाैं ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टाेलीकाे घाेषणा गरेकाे छ । आउँदाे मङ्गलवारदेखि हुने प्रतियाेगिताका लागि क्यानले आइतवार १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे । प्रतियाेगितामा नेपालले राेहित...

नेपाल टिमका मुख्य प्रशिक्षक एनेसले खेलाडीलाई रणनीतिक प्रशिक्षण दिने

काठमाडाैं । आसन्न साफ च्याम्पियनसिपका नेपाल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले खेलाडीलाई रणनीतिक प्रशिक्षण दिने भएका छन्। प्रशिक्षणका लागि एनेसले २६ खेलाडीलाई टिममा बोलाएका छन्। रणनीतिक प्रशिक्षण शुक्रबार दशरथ रंगशालामा हुनेछ। हाल शहीद स्मारक ए...

एसियन गेम्स र काभा नेशन्स लिगका लागि पुरुष भलिबल टोलीको खुला छनोट गरिने

काठमाडौं । नेपाल भलिबल संघले एसियन गेम्स र काभा नेशन्स लिगमा सहभागिता लागि नेपाली पुरुष टोलीको निर्माण गर्न खुला छनोट गर्ने भएको छ । संघले बिहीबार बिहान सूचना जारी गर्दै चीनको हान्झोउमा हुने एसियन गेम्स...

पोर्चुगलको टिममा नेपाली मूलका सुमन घिमिरे

काठमाडाैं । पोर्चुगलको राष्ट्रिय क्रिकेट टिमले अहिले जिब्राल्टरसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ। सोमबार भएको पहिलो खेलमा पोर्चुगलले १२४ रनको जित निकाल्यो। सिरिजका लागि घोषणा गरिएको पोर्चुगलको टिममा एसियन र अफ्रिकी मूलका खेलाडीको...

‘बलियो नेपाल कप’ क्रिकेटको उपाधि स्टार एकेडेमीलाई

कास्की । पोखरामा सञ्चालन भएको बलियो नेपाल कप अण्डर–१९ क्रिकेट प्रतियोगिताको उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा कर्णाली एकेडेमीलाई सात विकेटले हराउँदै स्टार एकेडेमीले उपाधि आफ्नो पोल्टामा...

RECENT POSTS

HOT NEWS