एसीसी प्रिमियर कप खेल्न मलेसियाको टोली घोषणा

 काठमाडौं । अप्रिल १८ देखि मे १ सम्म काठमाडौंमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि मलेसियाको टोली घोषणा भएको छ । मलेसिया क्रिकेट संघले मंगलबार अहमद फैजको कप्तानीमा १६ सदस्यी टोली घोषणा गरेको हो ।...

ए डिभिजन फुटबलमा पुलिसको पहिलो जित दर्ता

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो पटक विदेशी खेलाडी टिममा राख्दै शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेकाे छ । छैटौं चरणसम्म जित बिहीन हुँदै जम्मा १ अंक जोडेको पुलिसले सातौं...

सन्तोष साहुखल सात वर्षपछि थ्रीस्टार क्लब फर्किए

काठमाडौं । ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता सन्तोष साहुखल सात वर्षपछि थ्रीस्टार क्लब फर्किएका छन् । लिगमा एक सय गोल गर्ने एक मात्र खेलाडी सन्तोषलाई जारी लिगका लागि थ्रीस्टारले अनुबन्ध गरेको हो । पाटने क्लबले...

आज लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदै

काठमाडौं  । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्दालाई जिल्ला अदालत काठमाडौं ले आज प्राथमिकतामा राखेको छ । लामिछानेको मुद्दाको...

नेपाल पेरिस ओलम्पिक २०२४ को छनाैट चरणबाट बाहिरियाे

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबलअन्तर्गत एशियाली छनोट खेलमा नेपाल भियतनामसँगका दुई खेलमा पराजित हुँदै बाहिरिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित हुँदै छनोट हुन असफल...

नेपालकी दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबबाट खेल्ने

काठमाडौं । नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छिन् । उनी यस सिजनको लिगका लागि अनुबन्ध भएकी हुन् । उनले लर्डससँग लिखित सम्झौता गरेकी हुन् । राष्ट्रिय...

फिफा वरीयतामा नेपालकाे एक अंक सुधार

काठमाडाैं  । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो वरीयतामा नेपालले सुधार गरेको छ। वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ। नेपाल वरीयताको १७४ स्थानमा छ। साफमा देशमध्ये वरीयतामा अघि रहेको भारत विश्व वरीयतामा १०१औं स्थानमा...

गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको खेल हुने

काठमाडौं । विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको खेल रात्रिकालीन हुने भएको छ। प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलोपटक शुक्रबार बेलुका शहीद मैदानमा रात्रिकालीन रुपमा हक्कीको खेल हुनेछ। लिग चरणको...

नेपाल भियतनामसँग पराजित

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ । काठमाडौंको दशरथ रंगशालामा बुधबार भएकाे खेलमा सुरुदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको भियतनाम ५-१ ले विजयी भयो । नेपालक लागि...

आइसिसी एकदिवसीय विश्वकप छनोट खेलका लागि १० मध्ये नौ टोलीको तय

काठमाडौं । जिम्बाबेमा आगामी जुन जुलाईमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेलका लागि १० मध्ये नौ टोलीको तय भएको छ । जुन १८ तारिखबाट सुरु हुने छनोटका लागि श्रीलङ्का, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड,...

RECENT POSTS

HOT NEWS