अज्ञात समूहले सौराहामा हात्तीको सूँड काटिदियाे
चितवन । चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो ।
सौराहाका पर्यटन व्यवसायी...
नेपाली राष्ट्रिय महिला टिमले भियतनामसँग पहिलो पटक प्रतिस्पर्धा गर्दै
काठमाडौँ । नेपाली राष्ट्रिय महिला टिमले बुधबार भियतनामसँग पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। एसियाली वुमेन्स ओलम्पिक छनोट समूह ‘सी’को दुबै खेल नेपालमा आयोजना हुँदा पहिलो खेलमा दशरथ रंगशालामा नेपाल इतिहासकै बलियो टिमसँग भिड्न लागेको हो।
फिफा...
पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको आज हुने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको आज हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने भएको हो ।
यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि...
नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परे
मकवानुर । नेपालमा पहिलो समय काेरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएकाे छ । यसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ पनि देखा परेको स्वास्थ्य मन्त्रालयले साेमबार मात्रै पुष्टि गरेकाे छ ।
यसैबीच बागमती प्रदेशका शहरी क्षेत्रहरूमा...
१७ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७८ मा एन्जिला र प्रिन्स सर्वोत्कृष्ट खेलाडी
काठमाडाैं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७८ मा महिलातर्फ एन्जिला र पुरुषमा प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् । एन्जिला र प्रिन्सले...
एनएनआईपीए स्पोर्ट्स अवार्डको १७औँ संस्करण आज हुँदै
काठमाडौं । एनएनआईपीए स्पोर्ट्स अवार्डको १७औँ संस्करण आज हुँदै छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)को वार्षिक कार्यक्रमअन्तर्गतको अवार्ड समारोह काठमाडौंको ठमेलस्थित अलफ्ट होटेलमा हुनेछ ।
अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका...
एएफसी २० महिला एशिया कप दोश्रो चरणको छनौटका लागि नेपालको प्रारम्भिक टोली घोषणा
काठमाडौं । एएफसी अण्डर २० महिला एशिया कप दोश्रो चराणको छनौटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक याम गुरुङ्गले ३२ सदस्यीय प्रारम्भिक टोली...
नेपालले थ्री नेसन्स कपको उपाधि जित्याे
काठमाडौं । नेपाली राष्ट्रिय टिमका विङ्गर आयुष घलान प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाले थ्री नेसन्स कपको उपाधि जित्दा फाइनलमा एक गोल र पुरै प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन...
थ्री नेसन्स कपमा नेपाल विरूद्ध लाओस १-१ गोल बराबरी
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा लाओसविरूद्ध दुवै टिमबाट १-१ गोल भएको छ ।
१७ औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका हुन् । बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा...
आज उपाधिका लागि नेपाल र लाओस् भिड्दै
काठमाडाैं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस् भिड्दै छन्।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ साढे ५ बजे नेपाल र लाअोसबीच फाइनल खेल हुँदै छ। दुबै टोली एकअर्कालाई हराएर उपाधि...
























