एपीएफलाई लगातार तेस्रोपटक ललितपुर मेयर कपको उपाधि
काठमाडौं । नेपाल एपीएफ क्लबले लगातार तेस्रो पटक ललितपुर मेयर्स महिला टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशविरुद्ध ५४ रनको कीर्तिमानी जीत निकाल्दै एपीएफले लगातार तेस्रो पटक...
साफ यु १७ महिला नेपाली टिम स्वदेश फर्कियो
काठमाडौं । बंगलादेशमा सम्पन्न साफ यु १७ महिला च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्किएको छ।
ढाकामा सम्पन्न प्रतियोगितामा पहिलो पटक सहभागी टिम रुस च्याम्पियन बनेको थियो। पाँच टिम सहभागी प्रतियोगितामा नेपाल चौथो भएको थियो।
राउन्ड रोबिन...
रेनार्डले यसै साता साउदीको टिमबाट राजीनामा
पेरिस । फिफा विश्वकपमा साउदी अरबको नेतृत्व गरेका प्रशिक्षक हेर्भे रेनार्ड फ्रेन्च राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन्। रेनार्डले यसै साता साउदीको टिमबाट राजीनामा दिएका थिए।
साउदी अरेबियन फुटबल महासंघ (एफएएफएफ)ले...
चेन्चो ग्याल्सेनले मछिन्द्रबाट शहीद स्मारक ए डिभिजन खेल्ने
काठमाडौं । भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले साविक विजेता मछिन्द्र एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।
प्रधानमन्त्री त्रिदेशीय कप फुटबल खेल्न काठमाडौंमा आएका २६ वर्षीय चेन्चोसँग मछिन्द्रले सम्झौता गरिसकेको...
थ्री नेसन्स् कपमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश
काठमाडाैं । प्रधानमन्त्री थ्री नेसन्स् कपमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको छ। खेलको २०औं मिनेटमा तेन्जिन नोर्बूले दावा छिरिङको पासमा गोल गरेपछि भुटानले अग्रता कायम गरेको थियो। त्यसअघि भुटानी कप्तान चेन्चोको २...
साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि रसियाले जित्याे
काठमाडौं । पहिलो सहभागिता मै साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि पाहुना टोली रसियाले जितेको छ । प्रतियोगिताभरि शतप्रशित जितका साथ कुल १२ अंक जोडेको रसिया अपराजित रहेर च्याम्पियन बनेको हो ।
मंगलबार निर्णायक मानिएको खेलमा...
घरेलु मैदानमा नेपालले महिला ओलम्पिक छनाैट भियतनामसँग दुई खेल खेल्दै
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले ‘महिला ओलम्पिक फुटबल प्रतियोगिता, पेरिस २०२४’ का लागि एसियन छनोटअन्तर्गत पहिलो चरणको खेलमा चैत अन्तिम साता भियतनामसँग घरेलु मैदानमा दुई खेल खेल्ने तय भएको छ।
अखिल नेपाल फुटबल संघको...
साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल रसियासँग पराजित
काठमाडाैं । साफ यू-१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाललाई रसियाले पराजित गरेको छ।
बंगलादेशमा भइरहेको प्रतियोगितामा नेपाललाई आइतबार रसियाले ३-० गोलले पराजित गरेको हो।
प्रतियोगितामा नेपालको यो दोस्रो हार हो। पहिलो खेलमा नेपाललाई भारतले ४-१ ले...
युरोकप छनोट खेलमा स्पेनले नर्वेलाई हरायाे
एजेन्सी । युरोकप छनोटअन्तर्गत गएरातिको खेलमा स्पेनले नर्वेलाई हराएकाे छ ।
स्पेनको जितमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका जोसेलुले २ गोल गरे। नर्वेलाई ३-० गाेलले हराउन स्पेनका लागि अर्को गोल भने ड्यानी ओल्मोले गरेका थिए ।
स्पेनको...
बेल्जियमले युरो २०२४ को छनोटमा स्वीडेनमाथि सानदार जित दर्ता
एजेन्सी । फरवार्ड रोमेलु लुकाकुको ह्याट्रिक सहयोगमा बेल्जियमले युरो २०२४ को छनोटमा स्वीडेनमाथि सानदार जित दर्ता गरेको छ ।
बेल्जियमले स्वीडेनलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । लुकाकुले पहिलो हाफमा एक गोल गर्दा...

























