नेपाली राष्ट्रिय महिला फुटबल टोलीले तीन स्थान सुधार गर्दै १०० औं स्थान कायम

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रबार सार्वजनिक गरेको नयाँ फिफा वरीयतामा खेल तीन स्थान सुधार गर्दै १०० औं स्थानमा रहेको छ...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानामामाथि अर्जेन्टिनाकाे सहज जित

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानामामाथि अर्जेन्टिनाले जित हात पारेको छ। बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले २-० गोलको जित हात पारेको छ। अर्जेन्टिनाका लागि ७८ मिनेटमा अल्माडाले पहिलो गोल गरे। खेल सकिन एक मिनेट बाँकी छदा...

घरेलु टोली भारतसँगको एकदिवसीय शृङ्खलाको उपाधि अस्ट्रेलियाले जिते

काठमाडौं । घरेलु टोली भारतसँगको एकदिवसीय शृङ्खलाको उपाधि अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाले तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो । पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले पराजित...

नेपालले लाओसलाई २–० गोलले हरायाे

काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कपमा नेपालले लाओसलाई हराएको छ । आज बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको हो । खेलको पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा...

क्रिकेटर सोमपाल कामीलाई सम्मान गरिने

  गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ । आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्‍याउन सफल भएको भन्दै गाउँपालिकाले नगद ५०...

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई सम्मान

नवलपरासी – आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट–१४ बुद्धबस्ती निवासी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले आज सम्मान गरेको छ। पौडेललाई गृह जिल्लामा...

थ्री नेसन्स कप फुटबलमा नेपालको प्रदर्शन उत्कृष्ट हुने दाबी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालको प्रदर्शन उत्कृष्ट हुने दाबी गर्नुभएको छ । प्रतियोगिता अघि मंगलबार आयोजित प्रिम्याच कन्फरेन्समा मुख्य प्रशिक्षक एनेसले थ्री नेसन्स...

भारतमा ब्याटलग्राउन्ड मोबाइल गेममाथिको प्रतिबन्ध हटाउँदै

काठमाडौं । भारत सरकारले ब्याटलग्राउन्ड मोबाइल इन्डिया अर्थात बीजीएमआईमाथिको प्रतिबन्ध हटाउने भएको छ । भारत सरकारले बीजीएमआईमाथि नरम हुँदै ससर्त रुपमा त्यसमाथिको प्रतिबन्ध हटाउने सङ्केत दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । भारतको केन्द्र सरकारले...

बजेट अभावमा अलपत्र पर्‍यो कभर्ड हल

पोखरा । लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल डेढ वर्षयता बजेट अभावमा अलपत्र परेको छ । पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन । पोखरा रङ्गशालाको विकल्पका रूपमा लिइएको...

१३औं दोहोरो स्वर्णपदक विजेता कराँतेका मण्डेकाजी प्यारागन पब्लिक स्कुलको ब्राण्ड एम्बेस्डरमा नियुक्त

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्णपदक विजेता श्री मण्डेकाजी श्रेष्ठले राष्ट्रका लागि पु¥याएको योगदानलाई कदर गर्दै काठमाडौंको तिलगंगास्थित प्यारागन पब्लिक स्कुलले दुई वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । नियुक्तिसँगै मण्डेकाजी श्रेष्ठज्यूलाई मासिक...

RECENT POSTS

HOT NEWS