अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकाल्याे
काठमाडौं । आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा शानदार सुरुवात गरेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा शनिबार बिहान भएको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकालेको हो ।
अमेरिकाको जितमा फोलारिन बालोगुनले २...
विश्वकपमा क्यानडा र बोस्नियाबीचकाे बराबरी खेल्याे
काठमाडौं । काइल लारिनले दोस्रो हाफमा गरेको गोलमा क्यानडाले फिफा विश्वकप २०२६ को तेस्रो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग बराबरी खेल्दै अंक खोसेको छ ।
क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड...
दक्षिण कोरियाकाे बिजयी सुरूवात
काठमाडौं । फिफा विश्वकप २०२६ मा एसियालकाे पावर हाउस मानिएकाे दक्षिण कोरियाले पनि बिजयी सुरूवात भएकाे छ ।
मेक्सिकन शहर जापोपानमा सम्पन्न समूह ए तफको दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक र...
विश्वकपको उद्घाटनमा सहआयोजक मेक्सिकोकाे विजयी सुरूवात
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकाल्न सफल भएकाे छ ।
मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले हराएकाे हाे ।
३...
विश्वकप प्रतियोगिता सुरु हुनुअघि नै टिकट मूल्य अत्यधिक
मेक्सिको सिटी । उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबिच मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एजटेकामा दक्षिण अफ्रिका र आयोजक सह-देश मेक्सिको बिचको खेलसँगै ४८ टोली सहभागी विश्वकपको सुरुआत भएको छ । करिब छ सातासम्म...
नेपाल एसिया कपमा छनोट भएन
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल भएको छ । एसिसी महिला प्रिमियर कप अन्तर्गत बुधबार मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको क्वार्टर फाइनल खेलमा थाइल्यान्डसँग ५६ रनले पराजित भएको हो...
विश्वकप २०२६ मा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा उत्रँदै
काठमाडौं । तपाईंलाई थाहा छ, अबकाे १ दिनमा सुरु हुने फिफा विश्वकप २०२६ मा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा उत्रँदै छन् । क्यानडा–मेक्सिको–अमेरिकामा सुरु हुने ३९ दिने फुटबलको महामेलामा ४८ राष्ट्रहरुले एकअर्काविरुद्ध...
अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर सम्मानित
काठमाडौं । नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगरलाई यूएई तेक्वान्दो फेडेरेसनले २०२५–२०२६ खेलसत्रका तेक्वान्दो च्याम्पियनसिपमा रेफ्रीको माधयमबाट गरेको उत्कृष्ट योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको छ ।
यूएई तेक्वान्दो फेडेरेसनको बोर्ड अफ डाइरेक्टर्सले...
भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’
भक्तपुर । भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको सिद्धपोखरी (तःपुखु) को मर्मत कार्यलाई तीव्रता दिएको छ । नगरपालिकाले ठेक्का प्रणालीलाई निरुत्साहित गर्दै उपभोक्ता समितिमार्फत स्थानीयको प्रत्यक्ष सहभागितामा...
“ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम” सम्पन्न
काठमाडौं । सक्षम नेपाल
ज्ञानेश्वरकाे आयोजनामा ६ दिने “ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।
फरक क्षमता भएका व्यक्तिहरूको क्षमता, सीप तथा प्रतिभाको विकास र सामाजिक समावेशीकरणका लागि निरन्तर कार्यरत संस्था सक्षम नेपालको आयोजनामा तथा काठमाडौं...

























