फ्रान्सले सेनेगललाई हरायाे

एजेन्सी ।  फ्रान्सले सेनेगललाई ३-१ ले पराजित गर्दै फिफा विश्वकपमा विजयी सुरुआत गरेको छ। न्यूयोर्क–न्यु जर्सी स्टेडियममा मंगलबार भएको खेलमा कप्तान किलियन एम्बाप्पेले २ गोल गर्दै फ्रान्सका सर्वाधिक गोलकर्ता खेलाडी बन्ने कीर्तिमान बनाए । पहिलो हाफ...

साउदीले उरुग्वेसित अंक बाँड्याे

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा साउदी अरेबिया र उरुग्वेले १–१ गोलको बराबरी खेलेर अंक बाँडेका छन्। अमेरिकाको मियामी रंगशालामा भएको खेलमा पहिलो हाफमा एक गोलको अग्रता लिएको साउदीले दोस्रो हाफमा कुनै...

बेल्जियम र इजिप्टबीचको प्रतिस्पर्धा बराबरी खेल्याे

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘जी’ मा रहेका बेल्जियम र इजिप्टबीचको प्रतिस्पर्धा बराबरीमा टुंगिएको छ। अमेरिकाको सियाटलमा हिजाेराति सम्पन्न खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेकाे हाे । खेलको १९औँ मिनेटमा इजिप्टले अग्रता...

स्पेनसितकाे खेलमा केप भर्डेका ४० वर्षीय गोलरक्षक नायक

काठमाडाैं । विश्वकपको उपाधि दाबेदार मानिएको स्पेन अप्रत्यासित रुपमा नवप्रवेशी अफ्रिकन टोली केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको छ। स्पेनलाई गोल विहीन बनाउने क्रममा केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाले एतिहासिक प्रदर्शन गरे। भोजिन्हाले स्पेनका...

विश्वकपमा स्वीडेनकाे सुखद सुरूवात

  काठमाडौं । फिफा विश्वकप २०२६ मा स्वीडेनले ट्युनिसियालाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै शानदार सुरुआत गरेको छ । समूह एफ अन्तर्गत सोमबार बिहान मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई तथा...

जापानले विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्सलाई बराबरीमा रोक्याे

टेक्सस। खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले फिफा विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्सलाई २–२ गोलको बराबरीमा रोकेको छ । अमेरिकाको टेक्ससस्थित ६९ हजार २ सय ८५ दर्शक क्षमताको वातानुकूलित रंगशालामा आइतबार भएको खेलमा...

विश्वकपमा स्कटल्यान्डकाे सुखद सुरुवात

काठमाडौं । स्कटल्यान्डले फिफा विश्वकप–२०२६ मा सुखद सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो । स्कटल्यान्डको जितमा जोन म्याकगिनले निर्णायक गोल गरे । जोनले २९औं मिनेटमा...

विश्वकपको पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्याे

काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलले पिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको समूह सी को आफ्नो पहिलो खेलमा मोरक्कोसँग...

विश्वकप धेरै कार्बन उत्सर्जन गर्ने प्रतियोगिता हुनसक्ने भन्दै चिन्ता व्यक्त

काठमाडौं । यस वर्षको फिफा विश्वकप फुटबल हालसम्मकै धेरै कार्बन उत्सर्जन गर्ने प्रतियोगिता हुनसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । म्यानचेस्टर विश्वविद्यालय, लाफबोरो विश्वविद्यालय र ब्रिस्टल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सन् २०२६ को फिफा विश्वकप हालसम्मकै...

कतारले  विश्वकपमा स्विट्जरल्यान्डसित बराबरी खेल्याे

काठमाडौं । बोउलेम खोउखीले खेलको अन्तिम समयमा गोल गरेपछि कतारले  फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डलाई १-१ को बराबरीमा रोक्दै अंक खोसेको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा सुरुवाति अग्रता जोगाउन नसक्दा...

RECENT POSTS

HOT NEWS