मेक्सिको विश्वकप फुटबलको नकआउट चरणमा पुग्याे

काठमाडाैं । मेक्सिको फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । समूह ‘ए’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको जारी प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो । मेक्सिकोको इस्तादियो ग्वादालाहारा स्टेडियमा...

कतारमाथि क्यानडाको फराकिलो जित

काठमाडौं । सहआयोजक क्यानडाले फिफा विश्वकप-२०२६ मा जित निकालेको छ । क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६-० को फराकिलो जित निकालेको हो । क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक...

विश्वकपमा स्विट्जरल्यान्डले पहिलो जित दर्ता

काठमाडौं । स्विट्जरल्यान्डले फिफा विश्वकप–२०२६ मा पहिलो जित निकालेको छ । अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित दर्ता गरेको हो । स्विट्जरल्यान्डका लागि जोहान...

फिफा विश्वकपमा कोलम्बिया विजयी सुरुवात

काठमाडौं । लुइस डियाजले दोस्रो हाफमा गरेको निर्णायक गोलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह के को खेलमा कोलम्बियाका लागि...

विश्वकपमा पानामालाई घानाले हरायाे

काठमाडौं । इन्जुरी टाइमा गरेको गोल मदतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० ले हराउँदै विजयी सुरुवात गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा बिहीबा भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गरे...

इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को रोमाञ्चक जित

काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले सानदार सुरुवात गरेको छ। अमेरिकाको आर्लिङ्गटन स्टेडियममा बुधबार राति भएको अत्यन्तै रोमान्चक खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को रोमाञ्चक जित दर्ता गरेको हो। यो...

पोर्चुगलले कंगोसँग १-१ गोलको बराबरी खेल्याे

काठमाडाैं र विश्वकप फुटबल अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा उपाधि दाबेदार मानिएको पोर्चुगल अफ्रिकन टोली कंगोसँग १-१ गोलको बराबरीमा रोकिएको छ। रोनाल्डोले छैटौं विश्वकप खेल्दै मैदानमा पुरै समय बिताएपनि गोल गर्न भने...

विश्वकप २०२६ मा नर्वेकाे विजयी सुरु 

एजेन्सी । फिफा विश्वकप २०२६ मा नर्वेले विजयी सुरु  गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह ‘आई’को खेलमा नर्वेले इराकलाई ४-१ गोलअन्तरले पराजित गर्‍यो । नर्वेको जितका लागि स्टार ट्राइकर एर्लिङ हालान्डले...

अस्ट्रियाले जोर्डनमाथि ३–१ गोलको रोमाञ्चक जित हासिल

काठमाडौं । विश्वकप–२०२६ मा अस्ट्रियाले विजयी शुरूआत गरेको छ । अस्ट्रियाले बुधबार सम्पन्न खेलमा जोर्डनमाथि ३–१ गोलको रोमाञ्चक जित हासिल गरेको हो । अमेरिकाको क्यालिफोनिर्यामा सम्पन्न खेलको पहिलो हाफमै अस्ट्रियाले अग्रता लिएको थियो ।...

अल्जेरियाविरुद्ध ३–० को जितमा मेसीको विश्वकप गोल संख्या १६ पुग्याे

काठमाडौं । अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपमा नयाँ इतिहास रचेका छन् । अल्जेरियाविरुद्ध ३–० को जितमा ह्याट्रिक गरेपछि मेसीको विश्वकप गोल संख्या १६ पुगेको छ। यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजको सर्वाधिक १६ गोलको कीर्तिमान...

RECENT POSTS

HOT NEWS