उपराष्ट्रपति र श्रीलंकाली राजदूतबीच भेटवार्ता
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले भेटवार्ता गरेकी छन् । सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटवार्तामा नेपाल–श्रीलंका सम्बन्धका विविध आयामबारे संवाद भएको थियो ।
भेटमा उपराष्ट्रपति यादवले नेपाल र श्रीलंकाबीचको...
स्पेनले साउदीमाथि ४–० को फराकिलो जित निकाले
काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ मा साउदी अरेबियामाथि फराकिलो जित निकालेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा स्पेनले साउदीमाथि ४–० को फराकिलो जित निकालेको हो ।
स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई र लामिन यमालले...
विश्वकपमा जापानकाे पहिलाे जित
काठमाडाैं । विश्वकपको समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकालेको छ । खेलको सुरुवातदेखि नै आक्रामक बनेको जापानका लागि ड्याची कामाडा, आयुसे उएडा र जे आइटोले गोल गरे ।
खेल सुरु...
जर्मनी विश्वकपको नकआउट चरणमा प्रवेश गर्न सफल
टोरन्टो । वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका डेनिज उन्दाभले इन्जुरी समयमा निर्णायक गोल गरेपछि जर्मनीले आइभोरी कोस्टमाथि २–१ को रोमाञ्चक पुनरागमन जित निकालेको छ । यो जितसँगै जर्मनी विश्वकपको नकआउट चरणमा प्रवेश गर्न सफल...
कुरासाओले बराबरी खेल्दै विश्वकपमा एक अंक हासिल
काठमाडौं । फिफा विश्वकप–२०२६ को समूह ‘ई’ अन्तर्गत कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्दै आफ्नो इतिहासकै पहिलो विश्वकप अंक हासिल गरेको छ ।
कान्सास सिटी स्टेडियममा भएको खेलमा कुरासाओका गोलरक्षक एलोय रुम नायक बने । उनले...
नेदरल्यान्ड्स विश्वकप २०२६ मा पहिलाे जित
काठमाडौं । नेदरल्यान्ड्सले जारी फिफा विश्वकप २०२६ प्रतियाेगितामा पहिलाे जित निकालेकाे छ ।
यसअघि जापानसित बराबरी खेलेर एक अंक मात्रै बटुलेकाे नेदरल्यान्ड्सले ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई-दुई गोल मदतमा विश्वकप २०२६ शनिबार स्वीडेनलाई ५-१ ले...
मोरक्को अंक तालिकाको शीर्ष स्थानमा
काठमाडौं । स्कटल्यान्डलाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ ।
बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो...
ब्राजिलले हाइटीमाथि सानदार जित निकाल्याे
काठमाडौं । विश्वकप उपाधि दावेदार ब्राजिलले हाइटीमाथि सानदार जित निकाल्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ ।
समूह ‘सी’ अन्तर्गत फिलाडेल्फिया फुटबल रङ्गशालामा शनिबार बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलले हरायो । ब्रालिलको जितमा म्याथियस...
टर्कीए फिफा विश्वकप २०२६ बाट बाहिरिए
काठमाडौं । लगातार दोस्रो हारसँगै टर्कीए फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्कीए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो ।
यो नतिजासँगै...
अमेरिका नकआउट चरण प्रवेश
काठमाडौं। फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ।
अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो।
विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो।...

























