मोरक्को फिफा विश्वकपको अन्तिम ३२ नकआउट चरणमा प्रवेश
काठमाडाैं । हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ । बिहीबार बिहानका राति भएको समूह ‘सी’ को रोमाञ्चक भिडन्तमा मोरक्कोले पुनरागमन गर्दै हाइटीमाथि ४–२...
स्विट्जरल्यान्ड समूह ‘बी’को समूह विजेता
काठमाडौं । स्विट्जरल्यान्ड क्यानडालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा घरेलु टोली क्यानडालाई २–१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह ‘बी’को समूह...
कतारी खेलाडी आसिम मादिबोमाथि पाँच खेलको प्रतिबन्ध
भ्यानकुभर । विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको खुट्टा भाँचिने गरी खराब ट्याकल गरेका कतारी खेलाडी आसिम मादिबोमाथि पाँच खेलको प्रतिबन्ध लागेको छ ।
गत बिहीबार भ्यानकुभरमा भएको खेलमा क्यानडाले कतारलाई ६–० ले पराजित...
क्रोएसिया फिफा विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना कायमै
टोरन्टो । पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व उपविजेता क्रोएसियाले फिफा विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने आफ्नो सम्भावना कायमै राखेको छ । यो हारसँगै समूह चरणको एक खेल बाँकी छँदै पानामा...
इङ्ल्याण्डले घानासित बराबरी खेल्याे
काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले बराबरीमा टुंग्याएका छन् । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।
बोस्टन नजिकैको जिलेट स्टेडियममा ६३ हजार ९ सय ८३ दर्शकमाझ...
फिफा विश्वकपमा पोर्चुगल विजयी
काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा पोर्चुगल विजयी भएको छ ।
समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित ग¥यो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल...
नर्वे नकाउट चरणमा प्रवेश
काठमाडाैं । नर्वे पनि फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश गरेको छ ।
न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हाे ।
नर्वेको...
अस्ट्रियामाथि अर्जेन्टिनाकाे शान्दार जित
साविक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ ।
डलासमा साेमबार राति भएको खेलमा समूह ‘जे’ अन्तर्गत अष्ट्रियालाई दुई गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो । यो खेलमा अर्जेन्टिनाका...
विश्वकपमा इजिप्टकाे पहिलाे एैतिहासिक जित
काठमाडौं । न्यूजिल्यान्ड विरुद्ध पुनरागमन जित निकाल्दै इजिप्ट फिफा विश्वकपमा पहिलो जित हात पारेको छ ।
क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा सोमबार बिहान भएको खेलमा न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट जी समूहको शीर्ष स्थानमा उक्लिएको...
विश्वविजेता उरुग्वेसित केप भर्डे बराबरी खेल्याे
काठमाडौं । फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा खेल सकिएकाे छ ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा भएकाे हो । केप...

























