मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

काठमाडौं । निर्धारित र थप गरिएको समयको रोमाञ्चक खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट (टाइब्रेकर) मा नेदरल्यान्ड्सलाई ३–२ ले स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे...

क्रोएसियाले घानालाई पराजित गर्दै फिफा विश्वकपको अन्तिम ३२ मा पुग्याे

एजेन्सी । पेटार सुचिच र निकोला भ्लासिचको उत्कृष्ट प्रदर्शनमा क्रोएसियाले घानालाई २-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा पुगेको छ। समूह ‘एल’ बाट पहिले नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको घानालाई...

रोमाञ्चक खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्याे

काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै रोमाञ्चक खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् । मियामीस्थित हार्ड रक स्टेडियममा भएको यो खेलमा अन्तिम समयसम्म दुवै टिमले आकर्षक अवसर पाए...

केप भर्डेले साविक विजेता अर्जेन्टिनाको सामना गर्ने

काठमाडौं । फिफा विश्वकप २०२६ मा डेब्यु गरेको केप भर्डेले ऐतिहासिक प्रदर्शन गर्दै समूह एचको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको केप भर्डेले अब साविक विजेता अर्जेन्टिनाको सामना गर्ने भएको छ । पहिलो पटक विश्वकप...

फ्रान्स विश्वकपको नकआउट चरणमा प्रवेश

काठमाडाैं  । साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–० ले स्तब्ध पार्दै फ्रान्स विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ । फ्रान्सका लागि केलियन एमबाप्पेले दुई गोल गरेका छन् । खराब मौसमका...

जर्मनीलाई २-१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौं । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २-१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो। खेलमा...

विश्वकपको नकआउट चरणमा जापान र स्वीडेन प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरणमा  बराबरी खेलेर जापान र स्वीडेन प्रवेश गर्न सफल भएकाे छ । अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले...

दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिका १-० गोलसहित विजयी

काठमाडाैं । फिफा विश्वकप- २०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘ए’को खेलमा दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिका १-० गोलसहित विजयी भएको छ। पहिलो हाफमा दुवै टोलीले गोलको खाता नखोले पनि दोस्रो हाफमा दक्षिण अफ्रिकाले गरेको १ गोल...

एन्फा निलम्बनमा

काठमाडौं । विश्वभरका फुटबल प्रेमीहरूकाे नजर फिफा विश्वकप २०२६ मा ध्यान केन्द्रित भइरहँदा नेपाली फुटबलप्रेमीहरूकाे निम्ति एन्फा निलम्बनकाे सूचना प्रकाशित भएकाे छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा   तेश्राे पक्षकाे हस्तक्षेप भएकाे भन्दै अन्तर्राष्ट्रिय...

‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य दुई पात्र छन्, जो तनावमा देखिएका छन् । ‘बा’ को हुन्...

RECENT POSTS

HOT NEWS