स्विट्जरल्यान्ड चौथो पटक फिफा विश्वकपको अन्तिम १६ मा
एजेन्सी । स्विट्जरल्यान्ड अल्जेरियामाथि सहज २-० जित निकाल्दै लगातार चौथो पटक फिफा विश्वकपको अन्तिम १६ मा पुगेको छ।
क्यानडाको बिसी प्लेस भ्यानकुभरमा भएको अन्तिम–३२ को खेलमा ब्रिल एम्बोलो र डान एन्डोएको गोलमा प्रशिक्षक मुराट याकिनको...
स्पेन अन्तिम १६ मा पुग्याे
एजेन्सी । स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा अस्ट्रियालाई ३-० ले हराउँदै अन्तिम १६ मा पुगेको छ।
योसँगै स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित दर्ता गरेको हो। लस एन्जलसमा भएको खेलमा स्पेनले...
दुई गोलको सहज अग्रता उल्टाउँदै बेल्जियम अन्तिम १६ मा प्रवेश
एजेन्सी । अतिरिक्त समयको अन्तिम मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमार्फत गोल गरेपछि दुई गोलको सहज अग्रता उल्टाउँदै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको सियाटलमा बुधबार राति भएको रोमाञ्चक र...
इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
एजेन्सी । कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार भएको नकआउट चरण (राउन्ड अफ...
फ्रान्स र पाराग्वेसँगको भेट पक्का
एजेन्सी । विश्वकप फुटबलमा साविक फाइनलिस्ट फ्रान्सले अन्तिम १६ मा स्थान बनाएको छ। बुधबार बिहान सम्पन्न अन्तिम ३२ को खेलमा केलियन एम्बाप्पेको दुई गोलको सहयोगमा स्विडेनमाथि ३-० को जित निकाल्दै फ्रान्सले पाराग्वेसँगको भेट पक्का...
क्यानडा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश
एजेन्सी । स्टेफन इस्टाकियोले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको निर्णायक गोलमा क्यानडाले दक्षिण अफ्रिकालाई १-० ले हराउँदै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।
लस एन्जलस स्टेडियममा आइतबार राति भएको अन्तिम ३२ को खेलमा...
पाराग्वे अन्तिम १६ मा प्रवेश
काठमाडौं । फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै पाराग्वेले चार पटकको विजेता जर्मनीलाई प्रतियोगिताबाट बाहिर पठाएको छ । सोमबार बिहानका राति भएको रोमाञ्चक र तनावपूर्ण राउन्ड अफ ३२ को खेलमा जर्मनीलाई पेनाल्टी...
मेक्सिकोको विजय उत्सव दुःखद घटनामा परिणत
फिफा विश्वकपअन्तर्गत अन्तिम ३२ को खेलमा इक्वेडरलाई २–० ले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको मेक्सिकोको विजय उत्सव दुःखद घटनामा परिणत भएको छ। उत्सव मनाउन सडकमा ओर्लिएका समर्थकहरूको अत्यधिक भीडमा निस्सासिँदा तीन जनाको मृत्यु...
नर्वे अन्तिम १६ मा प्रवेश
एजेन्सी । विश्वकप फुटबलमा नर्वेले अन्तिम १६ मा स्थान बनाएको छ।
इतिहासमा पहिलो पटक विश्वकप फुटबलको नकआउट चरणमा जित निकाल्ने क्रममा नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्यो। नर्वे विरुद्ध उत्कृष्ट प्रदर्शनका बाबजुत अफ्रिकन टोली...
ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
काठमाडाैं । अतिरिक्त समयतर्फ धकेलिएको खेलको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल गरेपछि पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकामा सोमबार राति भएको राउन्ड अफ ३२ को...

























