आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले युएईलाई हरायाे
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईलाई ४२ रनले पराजित गर्दै विजयी भएको...
विश्वकप लिग-२ मा युएईविरूद्ध २३० रन नेपालकाे लक्ष्य
आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरूद्ध नेपालले २३० रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गर्दै खराब सुरूआत गरेको नेपाललका लागि भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्याए।
नेपालले निर्धारित ५०...
एएफसी यू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल...
काठमाडौं। एएफसी यू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयमा एक कार्यक्रमका बीच प्यालेस्टाइनमा हुने छनौट खेलका लागि २३...
एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले बैंकिंग पार्टनरको रुपमा एनआईसी एसियासँग सम्झौता गरेको छ ।
फागुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगमा दशरथ रंगशाला, च्यासल...
मेसीलाई आफ्नै देशभित्रबाट ज्यान मार्ने धम्की
एजेन्सी । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीलाई आफ्नै देशभित्रबाट ज्यान मार्ने धम्की आएको छ । साथै उनको पत्नीका आफन्तको सुपरमार्केटमा आक्रमण गरिएको छ ।
अर्जेन्टिनाको बन्दुकधारी समूहले मेसीको पत्नीका आफन्तको सुपरमार्केटमा आक्रमण गर्दै ज्यान मार्ने धम्की...
देउवाले यु–१९ नेपाली क्रिकेट टोलीलाई बधाई दिए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाइ दिएका छन् । सभापति देउवालेले आज सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।
उनले भनेका छन्, “श्रीलङ्कामा...
नेपालले युएईलाई १ सय ९२ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको खेलमा नेपालले युएईलाई १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अजमानस्थित इडेन गार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ४८ दशमलव ५ ओभर खेल्दै १...
नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा भिन्चेन्जो अल्बेर्टो एनेसनियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले इटलीका एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको...
एन्फा बैठक दश सदस्यले गरे बहिष्कार
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का तीन उपाध्यक्षसहित कार्यसमितिका १० सदस्यले बैठक बहिष्कार गरेका छन् ।
बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको बैठकमा उपस्थित २० मध्ये १० सदस्यले बैठक बहिष्कार गरेका हुन् । बैठक...
आज एन्फा कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौं । आज एन्फा कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान ८ बजेदेखि बस्नेछ ।
बैठकले शुक्रवारबाट शुरु हुने ए डिभिजन लिगसहित अन्य फुटबलका गतिविधिका बारेमा छलफल गर्नेछ ।

























