Nepal register thrilling win over Malaysia

Kathmandu -  Nepal have defeated Malaysia by 10 wickets in a match played today under the ICC U-19 Men's World Cup Asia Qualifiers tournament underway in the United Arab Emirates (UAE). The match was...

मेसीले जिते फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडी

एजेन्सी । ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताउने कप्तान लियोनल मेसीले फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अवार्ड जितेका छन्। गएराति एक कार्यक्रमबीच उत्कृष्ट तीनमा परेका फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमालाई पछि पार्दै ३५ वर्षिय...

त्रिदेशीय फुटबल प्रतियोगिता हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो चैत ७ देखि १६ गतेसम्म प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ । काठमाडौंमा हुने प्रतियोगितामा भुटान र लाओस सहभागी हुने एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङले...

लियोनल स्कालोनी २०२६ सम्मै अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहने

काठमाडौं । अर्जेन्टिनालाई विश्वकप च्याम्पियन बनाएका प्रशिक्षक लियोनल स्कालोनी २०२६ सम्मै अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहने भएका छन् । ४४ वर्षीय प्रशिक्षक स्कालोनीले राष्ट्रिय टिममा सम्झौता नवीकरण गरेका छन् । सम्झौता नवीकरणका लागि अर्जेन्टिना फुटबल संघका...

आईसीसी यू–१९ विश्वकपटमा नेपालको लगातार तेस्रो जित

हङकङलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा लगातार तेस्रो जित दर्ता गरेको छ। सोमबार भएको नेपालले हङकङलाई हराउँदै छनोटको सम्भावना बलियो बनाएको छ। हङकङले दिएको १ सय...

काराबाओ कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जित्याे

काठमाण्डाै - म्यानचेस्टर युनाइटेडले काराबाओ कप फुटबलको उपाधि जितेको छ । युनाइटेडले ६ वर्षपछि पहिलो उपाधि जितेको हो । युनाइटेडले सन् २०१७ पछि पहिलो उपाधि जितेको बीबीसीले जनाएको छ । वेम्बलीमा गएराति न्युकासल युनाइटेडलाई २–० गोल...

केपी ओली कप फुटबलको पहिलो सेमिफाइनल खेल वर्षा कारण राेकियाे

काठमाडौं । केपी ओली कप फुटबलको पहिलो सेमिफाइनल खेल वर्षा तथा मेघ गर्जनका कारण रोकिएको छ । त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्बलबीच भएको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ भोलि सोमबार बिहान ११ बजे...

बलात्कार आरोपित पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्छ : क्यान अध्यक्ष चन्द

सुर्खेत। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार आरोपित पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन् । क्यानको आजदेखि सुरु वार्षिक साधारणसभामा बोल्दै उनले यसबारे सम्मानित अदालतले गरेको निर्णय आफूहरूले मान्ने...

महिला ओलम्पिक फुटबल एसियन छनोटको खेल नेपालमा हुने

काठमाडौं ।  नेपाल सन् २०२४ मा हुने पेरिस ओलम्पिकका लागि महिला ओलम्पिक फुटबलको एसियाली छनोटको पहिलो चरणको आयोजकका रूपमा पक्का भएको छ । नेपाल छनोटको समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँगै परेको छ...

स्पेन राष्ट्रिय टोलीका पूर्व कप्तान सर्जियो रामोसद्वारा संन्यास घोषणा

स्पेन । स्पेन राष्ट्रिय टोलीका पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन् । रामोसले बिहीबार सामाजिक सञ्जालबाट अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् । स्पेनका डिफेन्डर रामोसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास...

RECENT POSTS

HOT NEWS