क्रिकेट लिग–२ सिरिज विजेता सदस्यहरुले जनही २ लाख रुपैयाँ पाउने

काठमाडौं । सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भएको सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ पाउने भएकाे छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल...

आईपीएलको नयाँ सिजनका लागि सनराइजर्स हैदराबादको नयाँ कप्तान चयन

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजनका लागि सनराइजर्स हैदराबादको नयाँ कप्तान चयन गरिएको छ । हैदराबादले बिहीबार ट्विटरमार्फत आइदेन मार्करमलाई आईपीएलको नयाँ सिजनका लागि टिमको कप्तानी जिम्मेवारी सुम्पिएको जनाएको छ । दक्षिण अफ्रिकाका...

त्रिवि क्रिकेट मैदानमा कार्यरत क्यूरेटरलाई ज्ञानेन्द्र मल्लकाे यस्ताे सन्देश

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडी ज्ञानेन्द्र मल्लले त्रिवि क्रिकेट मैदानमा कार्यरत क्यूरेटरलाई व्यक्तिगत सन्देश दिएका छन् । मंगलबार नेपालले सिरिजको चार खेलमा नै जित निकालेपछि क्युरेटरहरुको योगदानको चर्चा भएको थियो । नेपाली टोलीको जितमा...

स्पट फिक्सिङ गरेको आरोपमा ५ जनाविरुद्ध मात्र मुद्दा दर्ता

काठमाडौं । स्पट फिक्सिङ गरेको आरोपमा ५ जनाविरुद्ध मात्र मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । खेलाडीहरु मे‍हबुब आलम र आदिल अन्सारीसहित नितेश शाह,...

भारतसितकाे दोस्रो मैत्रीपूर्ण खेल बराबरी

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल पनि बराबरीमा सकिएको छ । चेन्नईस्थित जवाहरलाल नेहरु स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल र भारत गोलरहित बराबरीमा रोकिए । यसअघि फागुन ३...

पशुपतिमा दर्शनार्थीको घुईंचो

  शुपतिमा दर्शनार्थीको घुईंचो, मन्दिरका चारै ढोका खुल्ला A A महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरमा दर्शनार्थीहरुको घुईंचो लागेको छ । मन्दिरका चार वटै ढोका बिहान ३ बजेदेखि खुल्ला गरिएको बताइएको छ । पशुपति क्षेत्र विकास कोषका सूचना...

नेपाली महिला फुटबल टोलीले शनिवार भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपाली महिला फुटबल टोलीले शनिवार भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। भारतको चेन्नइस्थित जवहारलाल नेहरु स्टेडियममा साँझ पौने ८ बजे खेल सुरु हुनेछ। यसअघि पहिलो खेलमा यी दुई टोली २-२ गोलको बराबरीमा रोकिएका...

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठकलाई मातृशोक

काठमाण्डौं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठकलाई मातृशोक परेको छ । बिहीबार पूर्व अध्यक्ष पाठककी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । पाठकका ममतामयी माताको निधनप्रति...

नेपालले खेल्ने साफ अण्डर १७ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने

काठमाण्डौं । नेपालले खेल्ने साफ अण्डर १७ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । दक्षिण एशियाली फुटबल संघ (साफ) ले रसियाको अण्डर १७ उमेर समूहको टोलिलाई बंगलादेशमा आयोजना हुने साफ अण्डर १७ महिला च्याम्पियनसिपमा आमसन्त्रत...

गोल हुनबाट बचाएका गोलकिपरको मृत्यु

काठमाडौं ।  बेल्जिएमका गोल किपर अर्ने एस्पिलको मृत्यु भएको छ। २५ वर्षीय गोल किपर अर्नेले गोल हुनबाट बचाए पनि उनी आफू भने बाँच्न सकेनन्। पेनाल्टी रोकेपछि मैदानमै ढलेका अर्नेलाई तत्काल अस्पताल लगिएको थियो। तर अस्पतालमा...

RECENT POSTS

HOT NEWS