आज नेपालले भारतसँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (बुधबार) भारतसँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । भारतको चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले आज घरेलु टोली भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यो खेल नेपाली समयानुसार...

बेलायतमा ‘लियो’ नामको लोकप्रियता ३५० प्रतिशत बढ्यो

काठमाडौं । सन् २००४ मा लियोनल मेस्सीले बार्सिलोनाका लागि डेब्यू गरेपछिको समयमा ‘लियो’ नामको लोकप्रियता ३५० प्रतिशतले बढेको एक अनुसन्धानले पत्ता लगाएको छ । आर्थिक सेवा प्रदायक युरोपेली कम्पनी मास्टरकार्डले पछिल्लो दुई दशकको जन्मदर्ता तथ्यांक...

नेपालले आज साफ २० महिला च्याम्पियनसिपकाे उपाधीका लागि बंगलादेशसँग भिड्दै

काठमाडौं । साफ अण्डर २० महिला च्याम्पियनसिप अन्तर्गत घरेलु टोली बंगलादेशबिरुद्धको फाइनल खेलका लागि नेपालको शुरुवाती ११ सार्वजनिक भएको छ । नेपालले आज (बिहीबार) बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने फाइनलमा...

ए डिभिजन लिगमा पाँच विदेशी खेलाडी राख्ने पाइने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न शहीद स्मारक ए डिभिजन लिगमा क्लबहरुले अनुबन्ध गर्न पाउने विदेशी खेलाडीको संख्या बढाएको छ । यसअघि चारजना विदेशी राख्न पाउनेमा अब क्लबहरुले पाँचजना विदेशी खेलाडी अनुबन्ध गर्न...

आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा बक्समाण्डु र टिएसी छनोट

काठमाडाैं । भारतको नयाँदिल्लीमा १३ देखि २७ मार्चमा हुन आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका अन्जनी तेली (बक्समाण्डु) र मिनु गुरुङ (टिएसी) छनोट भएका छन् । छनोट प्रतियोगिताको मंगलबार भएको ५२ केजी तौलसमूहको फाइनलमा अन्जनीले टिएसीकी...

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल फाइनल पुग्याे

काठमाडाैं । बङ्गलादेशमा भइरहेकाे २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा स्थान पक्का गरेकाे छ । मंगलबार ढाकाकाे वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले भारतलाई ३–१ गाेलले हराउन...

तीन नेपाली खेलाडीले मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ मा राखे रेकर्ड

काठमाडौं । डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्वरेकर्ड राख्न सफल भएका छन् ।  मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिगविजय राठौर र लालबहादुर...

पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक भएको छ ।  एनएसजेफले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै मनोनयन सार्वजनिक गरेको हो । यश वर्षको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा...

दिग्गज क्रिकेटर चन्द्रपालका छोरा तेगनारायण चन्द्रपालले उत्कृष्ट प्रदर्शन

बुलावायो । वेस्ट इन्डीजका दिग्गज क्रिकेटर शिवनारायण चन्द्रपालका छोरा तेगनारायण चन्द्रपालले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । जिम्बाब्वेविरुद्ध जारी टेस्ट म्याचमा तेगनारायणले उत्कृष्ट शतक प्रहार गरेका छन् । अर्थात बुवापछि अब छोराले पनि आफ्नो टीमका...

मेस्सीले सन् २०२६ विश्वकप खेल्ने 

एजेन्सी ।  लियोनल मेस्सीले सन् २०२६ मा संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप खेल्ने सम्भावनाका लागि आफू खुला रहेको बताएका छन्। गत वर्ष कतारमा भएको विश्वकपको उपाधि उचालेपछि उनले अन्तिम पटक चौवावार्षिकी...

RECENT POSTS

HOT NEWS