रोनाल्डोले ‘हाई प्रेस्टिज स्पोर्ट्स मेरिट’ अवार्ड पाए
एजेन्सी । पोर्चुगिज फुटबल महासंघले राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई सम्मान गरेको छ। बिहिबार आयोजित एक विशेष कार्यक्रममा बीच पोर्चुगिज फुटबल महासंघले रोनाल्डोलाई ‘हाई प्रेस्टिज स्पोर्ट्स मेरिट’ अवार्डबाट सम्मान गरेको हो।
क्यासिनो एस्टोरिलमा भएको २६...
जघन्य अपराधको अभियोग लागेका सन्दीपलाई राष्ट्रिय टिममा राख्न नहुने भन्दै आलोचना
काठमाडाैं । नाबालिक बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा राखेपछि तीव्र आलोचना भएको छ।
जघन्य अपराधको अभियोग लागेका सन्दीपलाई राष्ट्रिय टिममा राख्न नहुने भन्दै आलोचना भएको हो।
नाबालिक बलात्कार आरोप लागेर पक्राउ...
राष्ट्रिय टोलीका सदस्य विशाल राई अष्ट्रेलिया पलायन
इलाम । नेपाली राष्ट्रिय टोलीका सदस्यहरू विदेशिने सूचीमा मिडफिल्डर विशाल राई पनि थपिएका छन्। सुरक्षित भविष्यको खोजीमा राई अष्ट्रेलियातर्फ गएका हुन्।
शहीद स्मारक लिग नजिकिँदै गए पनि झापाको अर्जुनधारा नगरपालिकाका विशाल मछिन्द्र क्लब छाडेर शुक्रबार...
सन्दीप विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन अदालतले दियाे आदेश
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश हरि फुयाँलको शुक्रबार (आज)को इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात...
आइडब्लूयूएफ एथलिट अफ द इयर २०२२ को विभिन्न विधामा मनोनय
इलाम । १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता इलामकी जुनी राईसहित ३ खेलाडी अन्तर्राष्ट्रिय उसु महासंघको आइडब्लूयूएफ एथलिट अफ द इयर २०२२ को विभिन्न विधाको मनोनयमा परेका छन्।
जुनीसहित दीपक हमाल र एलिस...
न्युजिल्यान्डविरुद्धको टी–२० सिरिज भारतले जित्याे
काठमाडौं । न्युजिल्यान्डविरुद्धको टी–२० सिरिज भारतले जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा बुधबार राति भएको सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतले पाहुना टोली न्युजिल्यान्डलाई एक सय ६८ रनले हरायो । भारतको टी–२० इतिहासमा...
५६औं जन्मदिनको नजिक अझै व्यावसायिक फुटबल खेलिरहेका जापानी
काठमाडौं । जापानी भेट्न स्ट्राइकर काजुयोसी मिउरा आफ्नो ५६औं जन्मदिनको नजिक छन् । तर उनी अझै व्यावसायिक फुटबल खेलिरहेका छन् भन्दा अचम्म लाग्ला ।
पाँच फरक दशकमा फुटबल खेलिरहेका मिउरा भर्खरै पोर्चुगलको दोस्रो श्रेणीको क्लब...
सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय
पोखरा- नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय भएको छ ।
पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले लामिछानेलाई लगाइएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको सहभागी एक सदस्य बताए ।
बलात्कारको अभियोग...
दशरथचन्द नगरपालिकाद्वारा खेलाडीलाई भत्ता
बैतडी । दशरथचन्द नगरपालिकाले स्थानीय महिला खेलाडीलाई भत्ता दिँदै आएको छ। नगरपालिकामा जारी नगरस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो।
प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्चस्वरूप जनही एक सय...
ऐतिहासिक रजत पदक जितेकी सुष्मा तामाङ वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा छनोट
काठमाडौं । थाइल्याण्ड भएको एएसबीसी एसियन यू-२२ महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा महिला ४८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक जितेकी नेपालकी सुष्मा तामाङ भारतमा हुने वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा सिधै छनोट भएकी छन्...























