‘पाँचौं सम्झना कप’ अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता

काठमाडौं । मंगलबारदेखि सुरु हुने ‘पाँचौं सम्झना कप’ अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितालाई डीएचएस र लि-निङले साथ दिने भएका छन्। अखिल नेपाल टेबलटेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत हुने प्रतियोगितालाई सम्झना ल्याबोरेटोरी क्लिनकले प्रमुख प्रायोजन गर्नेछ। आइतबार ललितपुर टेबल...

ओलम्पिकमा रसियालाई समावेश गरे युक्रेनले प्रतियोगिता बहिष्कार गर्ने

काठमाडौं ।  सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकमा रसियालाई समावेश गरेमा युक्रेनले प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेको हो । युक्रेनका खेलमन्त्री वादिम गुत्सेतले पेरिस ओलम्पिकमा रुस अथवा बेलारुसका खेलाडीले खेलेको खण्डमा आफ्नो देशले...

कराते महासंघको अध्यक्षमा नेतृत्वमा एक युवराज लामा

काठमाडौं । करातेका संस्थापक मध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको तदर्थ समिति बिहीबार गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव समेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय...

साउदी सुपर कपकाे सेमिफाइनलमा रोनाल्डो टिमकाे हार

काठमाडौं । क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर क्लब साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । रोनाल्डोको आगमनबाट निकै उत्साहित बनेको अल नासरले रोनाल्डोको डेब्यु लिग खेलमा जित निकालेको थियो । तर साउदी सुपर कपमा...

विश्वकप २०२२ मा टिकटको हिनामिनाबारे जानकारी माग गर्दै एन्फा अध्यक्ष नेम्वाङलाई पत्र

काठमाडौं । फिफा विश्वकप २०२२ मा फिफाबाट प्राप्त टिकटको हिनामिनाबारे जानकारी माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङलाई कार्यसमिति सदस्य रुपेश अधिकारीले पत्र लेखेका छन्। गत नोभेम्बर-डिसेम्बरमा कतारमा भएको विश्वकपमा छनोट नभएका फिफाका...

नेपालकी सुष्मा  एसियन यू-२२ बक्सिङमा दाेस्राे स्थान चित्त बुझाउन बाध्य

काठमाडौं ।  सुष्मा तामाङ (रातो)सुष्मा तामाङ (रातो) नेपालकी सुष्मा तामाङ एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्न चुकेकी छिन्। आज थाइल्यान्डको बैंककमा भएको ४५ केजी तौल समूहको स्वर्ण भिडन्तम सुष्मा पराजित भएकी हुन्। सुष्मालाई उज्वेकिस्तानकी...

एन्फाले मोफसलमा हुन लागिरहेको नकआउट प्रतियोगिताको तालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुन लागिरहेको नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । मोफसलमा आगामी माघदेखि चैतसम्म नकआउट चरणका गेमहरू हुँदैछन् । एन्फाले त्यसअन्तर्गतका ११ प्रतियोगिताको तालिका मंगलबार सार्वजनिक गरेको हो...

नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङमा व्यवस्थापनकै संलग्नता देखिएपछि

काठमाडौं । नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङमा चार फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार फिक्सिङमा जम्मा १० जनाको संलग्नता देखिएको छ । जसमा चार टिम काठमाडौं...

बिग ब्यास प्रतियोगितामा अनौठो कीर्तिमान

काठमाडौं ।  अस्ट्रेलियामा जारी बिग ब्यास प्रतियोगितामा एउटा अनौठो कीर्तिमान बनेको छ। सिड्नी सिक्सर्सबाट खेलिरहेका स्टिभ स्मिथले एक बलमा १६ रन बनाएका छन्। यो स्कोर धेरैलाई पत्यार नलाग्न सक्छ। होबार्टमा भएको खेलमा यो दुर्लभ कीर्तिमान बनेको हो।...

प्रिती राईको कप्तानीमा यू–२० महिला २३ सदस्सीय नेपाली टोलीको घोषणा

काठमाडौं । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले सोमबार यू–२० महिला साफ च्यामिपयसिप प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार गुरुङले बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिताका लागि प्रिती राईको कप्तानीमा...

RECENT POSTS

HOT NEWS