अल नासर शीर्ष स्थानमा उक्लियो

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल नासरबाट डेब्यु गरेका छन्। आइतबार राति एतिफाकविरूद्धको खेलबाट रोनाल्डोले डेब्यु गरेका हुन्। रोनाल्डोको कप्तानीमा घरेलु मैदान एमरसुल पार्कमा भएको खेलमा अल नासरले एतिफाकमाथि १-० को कठिन जित निकाल्यो।...

स्पोर्टस अवार्ड आगामी फागुन २३ गते हुने

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष गर्ने स्पोर्टस अवार्डको १९औं संस्करण आगामी फागुन २३ गते हुने भएको छ । वर्ष २०७८ मा नेपाली खेलकुदमा भएको प्रदर्शनका आधारमा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान...

ए डिभिजन लिगकाे पहिलाे खेलमा खुमलटार र फ्रेण्ड्स भिड्ने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको नयाँ सिजनको पहिलो खेल ललितपुरका दुई क्लबहरु फ्रेण्ड्स र एफसी खुमलटारबीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार एक कार्यक्रमका बीच खेलतालिका निर्धारण गरिएको...

आज सार्वजनिक हुँदै ए डिभिजन लिगको खेल तालिका

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका (टाइसिट ड्र) आज  सार्वजनिक हुँदैछ। अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिगको खेल तालिका आज सार्वजनिक गर्न लागेको हो।  एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने टाइसिट...

मैत्रीपूर्ण खेलमा पिएसजीसँग रियाद अदल स्टार पराजित

एजेन्सी । विश्व च्याम्पियन लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबीच गएराति भएको मैत्रीपूर्ण खेलको उद्‍घाटन बलिउड महानायक अमिताब बच्चनले गरेका छन्। बिहीबार राति रंगशालमा पुगेर बच्चनले लियोनल मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार र केलियन एम्बाप्पेसँग हात मिलाएका...

आमने सामने हुँदै आज मेसी र रोनाल्डो एउटै मैदानमा

एजेन्सी । विश्व फुटबलका दुई स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी आएसँगै आफ्नो पहिलो खेलमा अर्का विश्वविजेता स्टार लिओनेल मेसीसँग प्रतिस्पर्धा गर्दैछन्। बिहीबार राति हुने खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अल स्टार...

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालको उपाधि जित्ने दाउमा

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपका लागि केन्द्रित रहेर नेपाली महिला टिम यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ । अर्को महिना फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिष्पर्धा...

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए । न्यायाधीश...

ह्वाइटहाउस यु-१९ बास्केटबल प्रतियोगितामा ११ टोली सहभागी

काठमाडाैं । ह्वाइटहाउस यु-१९ बास्केटबल प्रतियोगितामा ११ टोली सहभागी काठमाडौं अन्डर-१९ बास्केटबल प्रतियोगिता हुने भएको छ। तिनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजको आयोजना माघ २ गतेदेखि ९ गतेसम्म काठमाडौँ हुने प्रतियोगितामा विभिन्न कलेज र प्रतिष्ठानका ११...

नेपाल पेरिस ओलम्पिक छनौटको पोट दुईमा

काठमाडौं । पेरिस ओलम्पिक सन् २०२४ का लागि एशियाली महिला फुटबल टोली छनौटको पहिलो चरणको पोट सर्वाजनिक भएको छ । एशियाली फुटबल फुटबल महासंघ (एएफसी) ले मंगलबार पोट सार्वजनिक गरेको हो । यही जनवरी १२ मा...

RECENT POSTS

HOT NEWS