फिफा द बेष्ट अवार्ड मनोनयनमा यी खेलाडी परे
काठमाडाैं । फिफा विश्वकप २०२२ विजेता अर्जेन्टिनी कप्तान लियोनल मेस्सी, गोल्डेन बुट विजेता फ्रान्सका केलियन एम्बाप्पेसमेतलाई समाबेश गरी फिफाले द बेष्ट अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।
विश्व फुटबल महासंघ (फिफा)को विज्ञहरुको दुई समूहले मनोनयनमा...
धरौटीमा २० लाख नगद बुझाएर छुट्दैछन् सन्दीप लामिछाने
काठमाडाैं । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने आज दिउँसो अदालतले मागेको धरौटी रकम बुझाएर रिहा हुँदैछन्।
उच्च अदालत पाटनले बिहीबार उनीसँग २० लाख रुपैयाँ धरौटी मागेको थियो। अदालतले बैंक जमानत वा नगद बुझाउन भनेकाले...
पूर्व कप्तान सन्दीप लामिछाने विरुद्ध पुनरावेदनमा सुनुवाइ सुरु
काठमाडाैं। नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले दिएको पुर्पक्षको लागि थुनामा जाने आदेश विरुद्धकाे पुनरावेदनको सुनुवाइ बिहीबार पाटन उच्च अदालतमा सुरु भएको छ।
यसअघि ३ पटक पेशी चढे...
जिदानलाई भित्र्याउन यी देश तछाड-मछाड !
एजेन्सी – रियल म्याड्रिडका लेजेण्ड जिनेदिन जिदानले खेल जीवन पश्चात प्रशिक्षकको जिम्मेवारी बहन गरे। रियलले सन् २०१६ मा जिदानलाई क्लबको प्रशिक्षकमा नियुक्त गरेको थियो। रियलको प्रशिक्षक रहेर उनले तीन च्याम्पियन्स लिग उपाधि जितेका थिए।
जिदान...
चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागीता जनाउन कराते टोली बंगलादेश प्रस्थान
काठमाडौं । यही जनवरी १३ देखि बंगलादेशमा हुने चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर...
पीएसजीमै सम्झौता थपका लागि मेस्सीले गरे छलफल अगाडि बढायाे
एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेस्सी अन्य क्लबसँग सम्झौताका लागि खुला भएपछि पेरिस सेन्ट जर्मन (पीएसजी) ले छलफल अगाडि बढाएको छ। पीएसजीमा मेस्सीको सम्झौता अन्तिम ६ महिना मात्रै बाँकी छ। यही जनवरीमा मेस्सीले जुनसुकै...
एनभीए क्लब च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमण्ड र पुलिस सेमिफाइनलमा पुग्याे
काठमाडौं । सातौं एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबलमा महिलातर्फ न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लब समूहमा एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेका छन् ।
मंगलबार बिहान न्यु डायमण्ड क्लबले एभरेष्ट भलिबल...
पब्जीमा दोस्रो हासिल गरेकाे पब्जी टिमलाई मेयर बालेनद्वारा स्वागत
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह इण्डोनेसियामा आयोजित पब्जी मोबाइल च्याम्पियनसिपमा भाग लिएर स्वदेश फर्केको नेपाली टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । उनले हिजो राति ११ बजे विमानस्थल पुगेर उक्त प्रतियोगितामा...
भलिबल च्याम्पियनसिपमा न्यु डायमन्ड क्लबले विजय सुरुआत
सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा न्यु डायमन्ड क्लबले विजय सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको पहिलो खेलमा न्यु डायमन्ड क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई सोझो सेटमा...
सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश आमनेसामने हुने
काठमाडाैं । प्रधानमन्त्री कप महिला टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ र मधेश प्रदेश भिड्ने भएका छन् । उक्त प्रतियोगिता इटहरीको जनता पार्क मैदानमा पुस २९ देखि शुरु हुनेछ ।
नेपाल क्रिकेट...
























