महिला पीएम कपकाे पहिलाे खेलमा प्रदेश १ र मधेश भिड्दै

काठमाडाैं । प्रधानमन्त्री कप महिला टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ र मधेश प्रदेश भिड्ने भएका छन् । उक्त प्रतियोगिता इटहरीको जनता पार्क मैदानमा पुस २९ देखि शुरु हुनेछ । नेपाल...

टी–२० क्रिकेट : जनकपुरले लुम्बिनीलाई हरायो

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश...

ए डिभिजन लिग खेल्न १४ क्लबले गरे दर्ता

काठमाडौं। सहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ का लागि १४ ए डिभिजन क्लबले दर्ता गरेका छन् । त्यस्तै १५ क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५-१५ लाख रुपैयाँ प्राप्त गरेका छन् । मनाङ मस्र्याङ्दी क्लब, खुमलटार...

साफ यू–२० महिला च्याम्पियनसिपका लागि ३० सदस्यीय टोली घोषणा

काठमाडौँ  बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएका छन्।  टोलीका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले प्रशिक्षणमा रहेका ४१ खेलाडीमध्येबाट ११ खेलाडी बाहिर राख्दै ३० सदस्यीय टोलीको घोषणा गरेका छन्। च्याम्पियनसिप...

आईसीसी प्रतिनिधिले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटे

काठमाडाैं । राधानीमा जारी नेपाल टी–२० लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आएको आईसीसी प्रतिनिधिले बिहीवार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेको छ । बुधवार साझ नेपाल आएको आईसीसीको टोलीले बिहीवार दिउँसो...

क्रिकेटर सन्दीपको सुनुवाइ स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको सुनुवाइ स्थगित भएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलासमा लामिछानेले दिएको पुनरावेदनमाथिको सुनुवाइ तोकिएको थियो । तर निवेदक...

‘ए’ डिभिजन लिगको लागि बुधबारसम्म ११ क्लबले दर्ता फारम बुझाए

काठमाडौं ।  आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगको लागि बुधबारसम्म ११ क्लबले दर्ता फारम बुझाएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार विज्ञप्ति जारी गर्दै १४ मध्ये ११ क्लबले टिम दर्ता गरेको बताएको हो। मनाङ मर्स्याङ्दी,...

गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला

झापा ।  नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रङ्गशालामा बिताएका छन् । फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्बर मेची रङ्गशाला पछिल्लो समय आफूचाहिँ...

विश्वविजेता लियाेनल मेसी फुटबल क्षेत्रमा फर्किए

काठमाडौं । विश्वविजेता अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसी क्लब फुटबलमा फर्किएका छन्। गत डिसेम्बर १८ मा विश्वकपको उपाधि जितेपछि विदामा रहेका मेसी क्लब फुटबलका लागि बुधबार फ्रान्सको राजधानी पेरिस फर्किएका हुन्। मेसी बुधबार...

RECENT POSTS

HOT NEWS