काठमाडौं नाईट्स लुम्बिनी अल स्टारसँग १०२ रनले पराजित
काठमाडौं । काठमाडौंमा जारी नेपाल टी-२० क्रिकेट लिगअन्तर्गत बुधबार भएको खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई १०२ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ ओभर ४ बलमा...
रोनाल्डोले अल–नस्र क्लबसँग अनुबन्ध हुनुकाे कारण खुलाए
काठमाडौं । पोर्चुगलका विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल–नस्र क्लबमा अनुबन्ध हुँदा आफूलाई गर्व लागेको बताएका छन् ।
मंगलबार साउदी अरबको राजधानी रियाद पुगेपछि पत्रकार सम्मेलनमा उनले अल–नस्र क्लबसँग अनुबन्ध हुँदा आफूलाई गर्व...
२२औं आरा–रारा गोल्डकपको पहिलो खेलमा मनाङ भुटानी क्लबसँग हार्न बाध्य
काठमाडौं । ‘ए’ डिभिजन टोली मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २२औं आरा–रारा गोल्डकपको पहिलो खेलमै भुटानी क्लबसँग पराजित भएको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा मनाङ भुटानी युथ स्पोर्टस् क्लब, अमेरिकासँग १–० गोलले...
विश्व फुटबलका लेजेन्ड पेलेकाे अन्तिम बिदाइ
एजेन्सी । विश्व फुटबलका लेजेन्ड ब्राजिलियन पेलेलाई हजारौ समर्थकले अन्तिम श्रद्धाञ्जली दिएका छन्। साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौंको भिड लागेको थियो। अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको...
क्रिकेटर लामिछाने जेलमा बसेर मुद्दा लड्न थालेकाे दुई महिना पूरा
काठमाडाैं । गत २१ भदौमा एक किशोरीले बलात्कार आरोप लगाएयता नेपाली क्रिकेटका पोस्टर ब्वाइ सन्दीप लामिछानेको जीवनमा पछिल्ला ४ महिनामा धेरै उतरचढावहरू आइसकेका छन्।
उनी अपराधी हुन् या हैनन् त्यसको फैसला हुन बाँकी नै छ।...
प्रम क्रिकेट प्रतियोगितामा पुलिसका महिला खेलाडीले प्रदेशबाट खेल्ने
काठमाडौं । पुस २९ गतेदेखि इटहरीमा हुने महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली पुलिसमा रहेका महिला खेलाडीले प्रदेशबाट खेल्ने भएका छन् । प्रतियोगिताका लागि आवश्यक मापदण्द पूरा नगर्दा विभागीय टोली पुलिसले यस सिजनको...
स्कुटर बिजुलीको पोलमा ठोक्किँदा एकजनाको मृत्यु
काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका–७ मा स्कुटर बिजुलीको पोलमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–७ का ३८ वर्षीय पशुपति डंगोलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका...
काठमाडौं नाइट्सले नेपाल टी २० लिगमा जनकपुर रोयल्ससामु १८१ रनको विजयी लक्ष्य प्रस्तुत
काठमाडौं । सुनाम गौतम र रायन वर्लको उत्कृष्ट ब्याटिङमा काठमाडौं नाइट्सले नेपाल टी २० लिगमा जनकपुर रोयल्ससामु १८१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको...
विश्वप्रसिद्व पेलेकाे जीवनका महत्वपूर्ण क्षणहरु यस्ताे छ
काठमाडौं । पूरै विश्व पेलेका लागि शोकमा छ । ब्राजिलमा राजाको मान्यता पाएका महान फुटबल पेलेले ८२ वर्षको उमेरमा मृत्युवरण गरे । उनी एक महिनादेखि अस्पतालमा उपचाररत थिए ।
छोरी केली नासिमेन्तोले सामाजिक सन्जालमार्फत उनले...
पेलेकाे खेलका लागि युद्व नै राेकिएकाे दिन
काठमाडौं। महान् फुटबल खेलाडी एडसन एरेन्टस डो नासिमेन्टो अर्थात् पेलेको बिहीबार (२९ डिसेम्बर) मा निधन भएको छ।
ब्रजिलको सानो शहर मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा जन्मेका पेलेको ८२ वर्षको उमेरमा मिर्गौला र प्रोस्टेटको रोगसँग...

























